राजधानीमै यस्तो हाल ! संक्रमितलाई छैन अस्पताल

३० साउन, काठमाडौं । ३९ जनामा कोरोना संक्रमण देखिएपछि काठमाडौं महनगरपालिका वडा नं १४ ले बुधबारदेखि आफ्नो वडा सिल गरेको छ । सिल भएको वडाको भित्री कथाचाहिँ अलि फरक देखिएको छ । यस वडामा ७ हजार ८४६ घरपरिवारको बसोबास छ (भाडामा बस्नेबाहेक) । यही १४ नम्बर वडाभित्रै कालिमाटी तरकारी बजार, बल्खु तरकारी मण्डी, फलफूल मण्डीका […]

कालीकोटमा पहिरोले पुरिएका एकै घरका ६ जनाको मृत्यु

काठमाडौँ : कालीकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा एउटा घर पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको हो । गएराती झरेको पहिरोले रजबहादुर बिष्टको घर पुरिँदा उनको परिवारका ६ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएका बिष्टका दुई छोरा, दुई छोरी र उनका दाजु […]

सुदूरपश्चिममा कोरोना मुक्त हुनेको संख्या ४१५१ पुग्यो

धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट बिहिवार ६८ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कोरोना मुक्त भएर थप ६८ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। कैलालीका ६२ र कञ्चनपुरका ६ जनालाई डिस्चार्ज गरिएको उनले बताए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर […]

कालिकोटमा दलित युवालाई सामुहिक कुटपिट गरि भिरमा फालियाे

कालिकोट साबिक कालिका मुग्राहा गाबिस वडा न.४ हाल सुभकालिका वडा न८का पंख बहादुर बिकलाई साउन २६ गते जातीय विभेद गर्दै शाही युवाहरुले निर्मम कुटपिट गरेका छन् । धार्मिक परम्परा अनुसार साउन २६ गते सप्तमी तिथिका दिन सुभकालिका गाँउपालिका वडा न ७ अन्तरगत पर्ने मच्छेवाडी भन्ने ठाउँमा धबलपूरा देबताको पुजा आर्चना साथै मेला समेत लाग्ने भएकोले […]