प्रचण्ड निवासमा तीन शीर्ष नेताको भेटः सचिवालय बैठक बोलाउन माग

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तीन शिर्ष नेताले भेटेका छन् । पार्टीभित्रको विवाद समाधान उन्मुख भइरहेका बेला शनिबार बिहान अध्यक्ष ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेर वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले भेटेका हुन् । भेटमा शीर्ष तीन नेताले नेकपा सचिवालय बैठक बोलाउन माग गरेका […]

४६८ जनामा कोरोना संक्रमण पुष्टि, पीसीआर टेष्ट ५ लाख नाघ्यो

३१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् । कहाँ कति थपिए ? पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना संक्रमित […]

प्रधानमन्त्री ओली र मोदीबीच के कुराकानी भयो ?

३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको छ । सीमा विवादसँगै दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्ताव समेत भारतले स्वीकार गरेको थिएन । तर ७४औं स्वतन्त्रता दिवसको अवसरमा दुई देशका प्रधानमन्त्रीस्तरमा टेलिफोन सम्वाद भएको हो । […]

तारकेश्वरमा चक्कु प्रहार गरी तामाङको हत्या

काठमाडौँ साउन ३० । काठमाडौंको तारकेश्वर नगरपालिका मनमैंजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको छ । उनलाई गंभीर घाईते अवस्थामा उपचारको लागि ग्रिनसिटी अस्पताल ल्याए पछि चिकित्सकहरुले मृत घोषित गरेका थिए । दोर्जे तामाङ भन्ने अर्का युवाले उनीमाथि छुरा हानेका थिए । छुरा हानेर भागेका दोर्जेलाई प्रहरीले खोजी गरीरहेको जनाएको छ ।गोरखा सुमन […]