नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०४ पुग्यो

काठमाडौँ : नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप २ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या १०४ पुगेको छ । आइतबार पर्साका एक पुरुष र मोरङकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश १ मा १० जना, प्रदेश २ मा ४५ जना, प्रदेश ३ […]

नेकपाले मनायो १८ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापले १८ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस रामेछापमा सहिद परिवार र जनसमुदायका बीचमा भव्य रूपमा मनाएको छ । सहिद परिवार जिल्ला समिति सदस्य तथा खाँडादेवी गापा सेक्रेटरी ज्वालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी विवेकले गरेका थिए भने तामाङ मुक्ति मोर्चा खाँडादेवी गापाका संयोजक गगलाल तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए […]

छुवाछुतविरुद्धको असफल आन्दोलन र वास्तविक समस्या

 दिपु चौधरी आज धेरै दिनको अध्ययन, छलफल र बसाईपछि मेरो मानस पटलले फेरी एउटा लेख लेख्ने जमरको गरेको छु। योभन्दा पहिला मैले दुईवटा लेख लेखेको छु। जस्मा एउटा युवाको मानसपटलमा प्रत्यक्ष घटनाहरुले उब्जाएका विभिन्न सवाल र अध्ययनहरुका बारेमा थिए। जब त्यो लेखको प्रतिक्रियाहरु आए त्यसपछि मैले फेरि मेरो अध्ययन लाई निरन्तरता दिए जस्मा धर्म, संस्कृति, […]

तिम्रो दमनले क्रान्ति तेजिलो झिल्को बन्दै

तुफान सिंह कालिकोटे फासिबादी सत्ता धारि दलाल का मतियार भ्रष्टनेताहरु हाेसियार नेत्रबिक्रम चन्द नेतृत्व नेपाल कम्युनिस्ट पार्टी नेताकार्यकर्ता लाई गिरफ्तार बाहानामा देशका विभिन्न ठाउँ बाट पार्टी नेताकार्यकर्ता गिरप्तार नभई हत्या गर्ने सम्म पुगेकाे याे दलाल फासिस्ट सरकार हाेसियार रहन अावन गर्दछाै नयाँ जनमुक्ति सेना नेपाल! दक्षिण पन्थि धारमा दाैडिएको कम्युनिस्ट खाेल अाेडेकाे दलाल नालाईक गद्दार […]