बारामा आजबाट लकडाउन, घरको कम्पाउण्डबाट निस्कन प्रतिबन्ध

काठमाण्डु – कोरोना भाइरसको संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले आजबाट निषेधाज्ञा (लकडाउन) लागू गरेको छ । प्रशासनले सोमबार बिहानबाट पूर्णरुपमा निधेज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । उनले सोमबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाका सबै स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरिएको बताए । जसअनुसार अत्यावश्यक कामका बाहेक […]

उपत्यकामा कोरोना सङ्क्रमण उच्च

काठमाडौँ, भदौ १ गते । कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडाँै उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । दैनिक सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण आइतबार हाल सम्मकै बढी देखिएको छ । उपत्यकामा पनि काठमाडौँमा सङ्क्रमितको सङ्ख्या उच्च देखिएकोे हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार काठमाडौँ उपत्यकामा मात्र १७२ जनामा कोरोना पुष्टि […]

गोदाममै थन्कियो भेन्टिलेटर, घरमै मर्न थाले संक्रमित

३२ साउन, बिराटनगर । प्रदेश १ को राजधानी रहेको बिराटनगर महानगरपालिका-३ निवासी ८७ वर्षीया बृद्धाको शनिबार राति निधन भयो । उनका ५६ वर्षका छोरा कोरोना संक्रमण पुष्टि भएर माडवारी सेवा सदनको आइसोलेनमा छन् । बुहारी र नाति घरैमा छन् । सासूको मृत्यु भएपछि बुहारीले छिमेकी र आफन्तसँग हारगुहार गरिन् । तर, कोही आएनन् । त्यहीबेला […]

१२६ परिवार लिदीको जस्तै जोखिममा

काठमाडौँ — जुगल–२ लिदीमा शुक्रबार बिहान पहिरो खसेको सुनेयता भोटेकोसी गाउँपालिका–१, लिस्तीकोट पाउँगुम्बाकी ६५ वर्षीया फुर्केल लामा झन् तर्सिएकी छन् । पहिरोमुनि बसिरहेकी उनले पाउँगुम्बाभन्दा पर लिस्तीकोटछेउमा ऋणै गरेर भए पनि टहरा हाल्ने योजना बनाएकी छन् । सिन्धुपाल्चोकको भोटेकोसी–१ स्थित भूकम्पले कमजोर नोकाङ डाँडा अविरल वर्षातसँगै भास्सिएर पहिरो खस्न थालेपछि जोखिममा परेको लिस्तीकोट पाउँगुम्बाको बस्ती । यो […]