नेपालका माओहरु बिल गेट्स बनेपछि

-निभा शाह माओहरु बिल गेट्स बनेपछिछाप्रोहरुले भने –यो तरगतको होली होतरमहलहरुले भने –यही त दिपावली हो।लेनिनहरु खुस्चेब बनेपछिनोराहरुले भने –यो त विश्वासघात होतररेगनहरुले भने –यही त मार्क्सवाद हो ।

खाेलाले बगाउदा कालिकाेटमा एकै घरका ४ जनाकाे मृत्यु

कालिकाेट। जिल्लाकाे नरहरिनाथ गाउँपालिका वडा न‌ं‍ ७ स्थित निपाने खोलामा खोला तर्ने क्रममा बगेर गत शनिवार एकै घरका ४ जनाको मृत्यु भएको छ । अछाम जिल्ला विनायक नगरपालिका वडा नंं ९ तामकाेट पाेईली घर भएकी देवी बाेहराा अामाकाे ४५ दिने श्रद्धामा नरहरिनाथ गाउँपालिका वडा नं ७ माईतिघर अाउने क्रममा वर्ष ३३ कि देवी बोहरा, उनकी […]

राजमार्गको दुर्दशा

पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि अत्तरियासम्मको ७९ किलोमिटर सडक खण्ड ठाउँठाउँमा भत्किएर धरापजस्तै भएको छ । सुदूरपश्चिमको प्रवेशद्वार मानिने चिसापानीदेखि अत्तरियासम्मको सडक धरापजस्तै बन्दा यात्रा कष्टपूर्ण बन्दै गएको छ ।   ‘चिसापानीदेखि अत्तरियासम्म ठाउँठाउँमा कालोपत्रे फुटेर ठूलठूला खाडल परेका छन्,’ कैलाली मसुरियाका भोजबहादुर मन्नीले भने, ‘कामविशेषले धनगढी जाँदा अत्तरियासम्मको सडकमा कष्टकर यात्रा गर्नुपर्छ ।’ रातिको समयमा मोटरसाइकलको यात्रा त झनै […]

नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (मंगलबार) बस्दैछ । आइतबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका थिए । बैठक सोमबार बिहान ९ बजेबाट सुरु हुँदैछ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखा परेको समस्या समाधानका लागि सचिवालय बैठक बोलाइएको जानकारी दिए । बैठकमा […]