एसईईको नतिजा सार्वजनिक गर्न बोर्ड अन्तिम तयारीमा जुट्दै

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्ने अन्तिम तयारी थालेको छ । आन्तरीक मुल्यांकनका आधारमा बोर्डले यसपालीको एसईईको नतिजा प्रकाशीत गर्ने निर्णय लिएको हो । बोर्डका स्रोतअनुसार नतिजा सोमबार साँझ वा मंगलबार सम्मा प्रकाशीत हुने जनाएके छ ।यसपालीको एसईई परिक्षाको नतिजाको लागी विद्यार्थीहरुले धेरै समय देखि पर्खिरहेका छन् , किनभने उनीहरुको नतिजा […]

मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको व्याजदर घटायो

काठमाडौं । मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको व्याजदर घटाएको छ । हाल विद्यमान कोरोनाभाइरसको महामारी नियन्त्रणको लागि नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट अर्थतन्त्रमा परेको असरसँग अत्यन्त प्रवाहित क्षेत्रको रुपमा रहेको यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर भाद्र १ गते देखि लागु […]

थप ५८१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा १६८

१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा १६८ जना संक्रमित […]

“तिमी_हिड “

विरेन्द्र शाह तिमी हिड कि तिमिले तिमी हिड कि तिमिले अझै धेरै अग्ला पहाडहरु चडनु छ, तिमी हिड कि सधैं ठोक्कर खाने तिम्रा खुट्टाहरुले धेरै ढुङ्गाहरु लाई ठोक्कर हान्नु छ ! तिमी हिड कि तिम्रा हातहरुमा जकडिया धेरै बन्धनका जन्जिरहरु चुडाल्नु छ, तिमी हिड कि तिमिले तिम्रा विरुद्धमा खडा गरिएका कालो कानुनका दस्तावेजहरु खारेज गर्नुछ […]