युरीक एसिड भएका व्यक्तिले के खाने, के नखाने ?

काठमाडौं- युरीक एसिड मेटाबोलिजमसँग सम्बन्धित समस्या हो । युरिक एसिड प्रोटिन मेटाबोलिजमबाट बन्ने हाम्रो शरीरको लागी अनावश्यक पर्दाथ हो । यो युरीयो साइकल, मेटाबोलिजम हुदैँ पिसाबको माध्यमबाट शरिर बाहिर निस्कन्छ । युरीक एसिड ३ देखि ६ एमजी परडियल छ भने त्यसलाई नर्मल मानिन्छ ।  युरिक एसिड बन्ने प्युरिन भन्ने पर्दाथ हुन्छ । प्रोटिन भएको खानेकुरा भित्र […]

जोशीको घरमा किन चल्यो सिडिओको डोजर ?

लोकेश साउदबैतडी – प्रमुख जिल्ला अधिकारी (सिडिओ)को निर्देशनमा प्रहरीले मेलौली नगरपालिका–२ सलेनाका लोकराज जोशीको पक्की घर डोजर चलाएर भत्काएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सार्वजनिक जग्गा मिचेर घर निर्माण गरेको भन्दै जोशीको घर भत्काउन प्रहरीलाई निर्देशन दिएका थिए । सिडिओको निर्देशन लगत्तै मेलौली प्रहरी चौकीबाटा प्रहरी नायब निरीक्षक जनसिंह धामीको नेतृत्वको टोली डोजर […]

निर्मलालाई न्याय देऊ भन्दै प्रधानमन्त्री र नेताको प्रोफाईलमा दबावमुलक कमेन्टको आईरो

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको लागि फेरि आवाज उठाउन थालेका छन् । बलात्कार पछि हत्या भएको २ वर्ष बितिसक्दा पनि हत्यारा पत्ता नलागेको र निर्मलाले न्याय नपाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सरोकारवाला व्यक्तिहरुलाई यसबारे ध्यानाकर्षण गराउन सुरु गरेका छन् । विशेष गरी सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले […]

गरिबलाई बाँच्न देऊ !

– लोकेश जोशी गरिबलाई पनि बाँच्न देऊ यहाँ उसलाई सुखदुःख एक छाक खान देऊफटाहा मान्छे पैसाले जितेर आउँछ निर्दोष व्यक्ति हारेर सजाय पाउँछ । पैसा चाहिन्छ अनि मात्र न्याय पाइन्छ पैसाबिना हार कहलाइन्छ यहाँ बिचरा ! सोझालाई बाच्न देऊ । बलेन गरिबको झुपडीमा आगो कसले खोजी गर्ने सुत्केरीको भोको पेट किन चलेन ?शोषक, भ्रष्ट, दलालहरू मोजमस्ती गर्ने वाह ! कस्तो अचम्म, […]