क्षेत्री बाह्मण शरणार्थी भन्दै जलाइयो नेपालको झण्डा, कारबाही गर्न माग (भिडियो)

काठमाण्डु – क्षेत्री ब्राह्मणलाई गाली गर्दै नेपालको झण्डा जलाएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा क्षेत्री बाह्मणलाई देश लुट्ने देश बेच्ने शरणार्थी हो भन्दै गाली गरिएको छ । सामाजिक प्रयोगकर्ताहरुले जातियता भड्काउने प्रयास गरेको भन्दै कारबाही गर्न माग गरेका छन् । राष्ट्रिय झण्डा जलाएको भन्दै सामाजिक सञ्जालमा तिव्र आलोचना भएको छ । सामाजिक प्रयोगकर्ताहरुले कारबाही […]

कोरोनाले कांग्रेसका जिल्लास्तरीय नेताको निधन

कोरोनासंक्रमणका कारण नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्लास्तरीय एक नेताको निधन भएको छ । उपचारको क्रममा ३८ वर्षीय  एक नेताको ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद पौडेलले जानकारी दिए । निमोनिया समेत देखिएका ती नेतालाई कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० गते पाटन अस्पताल पुर्‍याइएका उनको अवस्था […]

चितवनमा ४२ सशस्त्र प्रहरी र ३ नर्ससहित ५० जनामा कोरोना पुष्टि

२ भदौ, चितवन । चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनमा नै बस्दै आएका ४६ जना र विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पूर्वी चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको गणमा ४२ […]

मुख धुँदा यी ५ गल्ती गर्नुहुन्छ, त्यहि भएर डण्डिफोर आउँछ

मुख धुने काम भनेको एकदमै सजिलो काम हो, तर सजिलै काम गर्दा पनि विशेष ध्यान पुर्याउन सकिएन भने त्यसैले विभिन्न किसिमका नकारात्मक समस्याहरू ल्याउन सक्छ- डण्डिफोर आउने, छाला चिलाउने, छाला फुस्रो हुने, आदि। फेरि यो डण्डिफोर भनेको यस्तो समस्या हो जुन हाम्रो प्रतिरक्षा शक्तिको कारण पैदा हुन्छ। मतलब छालामा भएका सुक्ष्म प्वालहरूमा विभिन्न किसिमका फोहोर […]