खेर गयो १० मेगावाट सौर्य बिजुली

नुवाकोट — नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनमा जोड्ने भनिएको १० मेगावाटको सौर्य बिजुली त्यसै खेर गएको छ  चीनबाट ल्याउनुपर्ने तार र उपकरण कोरोनाका कारण केरुङमा रोकिएपछि १० मेगावाट जडित सौर्य ऊर्जा त्यत्तिकै परेको हो । देशकै ठूलो २५ मेगावाट ग्रिड सोलार जडान परियोजना विदुर नगरपालिका–६ देवीघाट जलविद्युत् केन्द्रको कोलोनीमा स्थापना गरिएको छ । १० मेगावाट बिजुली […]

उत्तरकोरीयासगँ ६० वटा सम्म परमाणु बम रहेको अमेरीकी सेनाको दाबी, ५ हजार टन रासायनिक हतियार पनि ?

एजेन्सी भदौ २ । अमेरीकी सेनाले उत्तर कोरीयासगँ २० देखि ६० वटा सम्म परमाणु बम रहेको दाबी गरेको छ ।अमेरीकी सेनाको रिपोर्टमा नर्थ कोरियन ट्याक्टिस शीर्षकमा योनहाप न्युज एजेन्सीमा छापिएको समाचार अनुसार उत्तर कोरीयासगँ ५ हजार टन रासायनिक हतियार समेत रहेको छ ।यी बम र हतियार उत्तर कोरीयाले दक्षिण कोरीया, जापान र अमेरीका बिरुद्ध प्रयोग […]

उपत्यकामा अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नपाइने, एक साताका लागि बजार र यातायात ठप्प (निर्णयसहित)

काेराेना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि काठमाडौं उपत्यकामा बुधबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ। निषेधाज्ञा शब्द उल्लेख नगरी प्रशासनले कडाइ गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखको बैठकले बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म कडाइ गर्ने निर्णय गरेको हो। निर्णय अनुसार […]

सन्दीपले खेल्ने सीपीएल मंगलबार देखि सुरु

काठमाण्डाै – नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) आजदेखि सुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति पाैने आठ बजेपछि सीपीएल सुरु हुनेछ ।  सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति पाैने आठ बजे खेल्ने छन् । सन्दीप आबद्ध जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ । सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै सन्दीपले कोरोना महामारीका […]