नेकपा एमाले निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न ‘सूर्य’

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेलिनवादी) निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता भएको छ । आयोगको बुधबार बसेको बैठकले एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेले चुनाव चिन्ह पहाडबाट उदाउँदै गरेको सूर्य राखेको छ । ‘सन्ध्या तिवारी अध्यक्ष रहने गरी दर्ताका लागि आवेदन दिएको […]

राष्ट्रकविको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको सम्मानमा पशुपति आर्यघाटमा नेपाली सेना तथा शसस्त्र प्रहरीको टुकडिले सलामी अर्पण गरेको थियो । स्वर्गीय घिमिरेको पार्थिब शरीरमा दुई छोराले दागबत्ती दिएका थिए । घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । घिमिरे केही दिनदेखि अस्वस्थ […]

बाढीले बगाएका रामारोशनका १९ जनामध्ये ६ को लाश भेटियो

अछाम : अछामको रामारोशन गाउँपालिकाका कैलाशखोलाले बगाएका १( जना मध्ये ६ जनाको शव भेटिएको छ  भेटिएको छ । गए रातिको अबिरल वर्षासँगै आएको बाढीले रामारोशन गाउँपालिका-५ सैनिबजारबाट बगाएका १( जना मध्ये ६ जनाको शव कैलाशका विभिन्न स्थानमा भेटिएको हो। ४ जनाको  बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देवेन्द्र थापाले जानकारी दिए। यस्तै २ […]

बाढीले बगाउँदा १६ जना बेपत्ता

अछाम – कैलाश खोलामा गएराति आएको बाढिले ठूलो क्षती पु¥याएको छ । स्थानीय शिक्षक मान बहादुर साउँदका अनुसार रामोशन गाउँपालिका वडा नम्बर सैनीबजारका १६ जना बेपत्ता भएका छन् । गएरातिको बाढिमा नन्दसिंह साउँदको ८ जना परिवार, हिक्मत साउँका २ जना श्रीमती, विद्युत अपरेटर बिर्ख साउँद उनकी श्रीमती र भाई अमर साउँद लगायत अर्की एकजना महिलालाई बाढिले […]