सरकारले प्रेस काउन्सिललाई गुटगत प्रचार गोटी बनाउन खोजेको कांग्रेसको आरोप

काठमाडौं, भदौं ३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रेस काउन्सिललाई सरकारले गुटगत प्रचार यन्त्रका रुपमा प्रयोग गर्न खोजेको आरोप लगाएको छ । सरकारले काउन्सिलमा हालै गरेको कार्यवाहक अध्यक्ष नियुक्तिप्रति आपत्ति जनाउँदै कांग्रेसले जिम्मेवारीमा को थिए वा को ल्याइए भन्ने चासो नभएको तर सरकारले काउन्सिललाई गुटगत प्रचार गोटी बनाउन खोजेको आभास भएको जनाएको हो । सञ्चार […]

सहकारीको कार्यालय बन्द गर्न तीन जिल्लाको अपिल

काठमाडौं । काठमाडौं उपत्यकाका संघहरुले सहकारीका कार्यालय बन्द गर्न अपिल गरेका छन् । उपत्यकाका जिल्ला तथा विषयगत दर्जन संघहरुले संयुक्त रुपमा अपिल गर्दै अर्को सूचना जारी नभएसम्म सहकारी बन्द गर्न अपिल गरेका हुन् । संयुक्त अपिलमार्फत सम्पर्क व्यक्ति तोकेर सदस्यलाई सेवा प्रवाह गर्न भनेका छन् । उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न काठमाडौं, भक्तपुर […]

मलाई चिन्दैन रे उ

सरस्वती चौलागाईं ए हजुर ! सुनिदिनुस् न । बर्षौदेखी गुम्सिएको कुरा बोल्न मन छ आज । रहस्य र जालझेल बिचको सत्य ओकल्न मन छ आज । कुरा केही बर्षदेखिको थियो यो । ऊ पटकपटक मेरो बाटो कुरिरह्यो । ऊ गल्लि गल्लीमा पर्खी बस्यो मलाई । ऊ कलेजको बाटो धाइरह्यो । उसले बारम्बार साथीसँग सोधिरह्यो  …कि […]

सुध्रिए कमरेड तपाईका दिनहरु

–लक्ष्मण चौलागाईं विद्रोही सुध्रिए कमरेड महलमा तपाईका दिनहरु गुज्रिए कमरेड झुप्रामा विरताका रातहरु दिन पनि रात र रात झन् रात बन्दै जसका खै ओभाना आंखाहरु गुमिसके रे कतिकाती अमुल्य दृष्टिहरु भन्दै थिए कमरेड रक्तिम , उहाँको त मेमोरी नै गुम्यो अरे दुनैको भिडन्तमा परेर टाउकोमा छर्‍आ लागेको रे होलेरिमा लडेर कोखाँगोली लागेको रे थुप्रै मोर्चाका […]