यूरोपियन च्याम्पिन्यस लिगको पाँचौ पटकको च्याम्पियन बायर्न म्युनिख फेरि फाइनल पुगेको छ। बुधबार राति सकिएको सेमिफाइनलमा लियोनलाई पराजित गर्दै बायर्न एघारौं पटक फाइनल पुगेको हो। च्याम्पियन्स लिगमा बायर्न इन्टर मिलानसँग बराबर फाइनल पुग्ने टीम समेत बनेको छ। यो भन्दा धेरै पटक भने रियल मड्रिड १६औं पटक फाइनल पुग्ने टीम हो। लियोन विरुद्धको जित निकाल्दै लगातार […]
काठमाण्डु, ३ भदौ– नेकपा एमाले नामको दल निर्वाचन आयोगमा विधिवत दर्ता भएको छ । तत्कालीन एमाले माओवादी केन्द्रबीच एकीकरण भएर नेकपाको गठन भएसँगै एमाले नामको दलको अस्तित्व समाप्त भएको थियो । निर्वाचन आयोगले दल दर्ताका लागि परेको निवेदन झण्डै दुई महिनापछि बुधबार सदर गरेको हो । एमाले १ सय २२ औं दलका रुपमा दर्ता भएको […]
नेपाल कम्युनिस्ट पार्टी दैलेखले गएराती बाढीपहिरोमा परी ज्यान गुमाउने गैरागाउँका १४ वर्षीय जनक कठायतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । यस्तै बाढी र पहिरोले ७ वटा घर ध्वस्त भएको भन्दै नेकपाले बाढीपहिरोपीडितलाई राहत उपलब्ध गराउन माग गरेको छ । नेकपाका दैलेख इन्चार्ज दीपेन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन, ‘हिजो भदौ २ […]
बेनाम बादशाह (रमेश ) हामी नेपाली शिक्षित भएर अङ्रेजी शिक्षाको प्रभाव भनौ कि पस्चिमा सस्कृतिको नक्कल भनौ अङ्रेजी पात्रो को जुन महिना को तेश्रो आइतबार बिश्वमा मनाइने fathers day हामी आज हाम्रो कला सस्कृति धर्म सग जोडिएको कुसे औसि तथा बुवा को मुख हेर्ने दिनलाइ फादर्स डे भनेर लेखि रहेका छौ । यो सब हामी […]