काठमाडौं – यस वर्षको असारे धान रोपाइँ सकिएको लामो समय बितिसक्दा पनि सरकारले मल ल्याउन सकेको छैन । रोपाइँ सकिएको दुई महिना भइसकेको छ तर पनि पहँेलिएको धान खेतमा हाल्नुपर्ने मल कहिलेसम्म आउँछ भन्ने कुनै ठेगान छैन । बाली सुक्ने छटपटाहटमा रहेका किसानलाई मल उपलब्ध गर्न नसकेको सरकारी निकाय कृषि सामग्री कम्पनी लिमिटेडले युरिया र […]
कर्णालीमा आज प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले प्रदेश मन्त्रिपरिषद् बैठकले हरेक वर्ष ४ भदौलाई प्रदेश स्थापना तथा शहीद दिवसका रुपमा मनाउने निर्णय गरेको बताए। २०७२ साउन–भदौमा सञ्चालित प्रदेश प्राप्तिको आन्दोलनमा सहभागी सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवार तथा […]
काठमाडौं– आज तीजको दर खाने दिन । हरितालिकाको अघिल्लो दिन दर खाने चलन छ । तर, यो वर्ष भने तीज पर्वको रौनक छैन् । कोरोना महामारीका कारण आजैबाट नेपालमा दोस्रो चरणको बन्दाबन्दी सुरु भएको छ । आज सबैले आफ्ना घरमा मिठो मसिनो पकाएर मध्ये राति दर खाने चलन छ । भोलि बसिने निराहार व्रतका लागि शक्ति […]
४ भदौ, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या भएको छ । माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो । बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए । बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला […]