देशभर काेराेना भाइरसकाे संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीहरु पनि संक्रमित भइरहेका छन् । यस संकटको समयमा आफ्नो घरपरिवार, बालबालिकालाई छाडेर बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मी सधै सम्मानका पात्र हुन् । तर वर्तमान अवस्थामा कोरोना संक्रमण भइसकेपछि स्वास्थ्यकर्मी लगायत अन्य व्यक्तिलाई हेरिने नकारात्मक दृष्टिकोणले थप अर्को समस्या सृजना भइरहेको छ ।संक्रमित भइसकेपछि स्वास्थ्यकर्मी […]
काठमाण्डौ । सत्तारुढ नेकपा भित्रको विवाद नयां मोडमा पुगेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मध्ये एक पद पनि नछोड्ने अडान लिएपछि उनलाई दवाव दिनको लागि आफूले अध्यक्षबाट राजिनामा दिने निर्णयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड पुगेपछि नेकपा विवादले नाटकिय रुप लिने लगभग निश्चित भएको छ । स्रोतका अनुसार प्रचण्डले अन्तिम […]
काठमाडौं । पार्टीभित्रको समस्या समाधान गर्न कार्यदल गठन गरी त्यसले प्रतिवेदन तयार पारिरहेका बेला धमाधम राजनीतिक नियुक्ति हुन थालेपछि सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति पुनः असन्तुष्टि जनाएका छन् । प्रचण्डले समग्र समस्या समाधानका लागि कार्यदलले काम गरिरहेका बेला सरकारले भने धमाधम नियुक्ति गरेको भन्दै प्रधानमन्त्री ओलीलाई भेटेरै असन्तुष्टि जनाएका हुन् […]
काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ७ सय ७ जना कोरोना सङ्क्रमित थपिएका छन् । देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार ७ सय ७ जना सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरानो सङ्क्रमितको सङ्ख्या २९ हजार ६४५ […]