२१ अगस्ट १९८८ ( विसं २०४५ भदौ ५ गते) बिहान ५ बजे उदयपुर जिल्लालाई केन्द्रविन्दू बनाएर ६ दशमलव ६ रेक्टरस्केलको शक्तिशाली भूकम्प जाँदा नेपालमा ७ सय २१ र भारतमा २ सय ७७ जनाले ज्यान गुमाएका थिए । ४० सेकेन्डसम्म यस भूकम्पले सिंगो नेपाललाई हल्लाएको थियो । नेपालको पूर्वी भूूभागमा भूकम्पले धेरै क्षति पुु¥यायो । धरानमा […]
प्रकाश चन्द नेपालमा सायद पहिलोपटक हुनुपर्छ चिकित्सा शिक्षाका क्षेत्रमा सङ्घर्ष र आन्दोलनको रापताप यो किसिमले फैलिएको । मेडिकल कलेजका विद्यार्थीहरू स्वतस्फूर्त ढङ्गले सडकमा आएर आफ्ना जायज मागका निम्ति सङ्घर्ष गरिरहेका थिए । अधिकांश विद्यार्थी–विद्यार्थीबीच एउटा बलियो भावनात्मक सम्बन्ध जोडिएको थियो र सबै विद्यार्थी एउटा परिवारजसरी हिँड्ने, खाने, बस्ने, सङ्घर्ष गर्ने गरिरहेका हुन्थे । भोलिको सङ्घर्षका […]
जनार्दनबाबु कट्टेल जनार्दनबाबु कट्टेल उदारवाद भनेको शाब्दिक अर्थमा आधुनिक राजनीतिक तथा आर्थिक क्षेत्रमा प्रचलित सबै जनतामा समान सुविधा तथा स्वतन्त्रताको अधिकार मिल्नुपर्छ भन्ने सिद्धान्त हो। त्यसैगरी उदार नीति भएको विचार वा मत हो। तर, उदारवादले धनीहरुले तिर्ने करमा भारी कटौती, ट्रेड युनियनको शक्तिलाई कमी गर्नु, निजीकरणलाई प्रोत्साहन गर्ने, नियम कानुनहरुलाई पूँजी परिचालनमा अनुकुल र सहज […]
काठमाण्डु – प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। सरुवा भएका सबै एसपीलाई भाद्र महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरेको हो। महानगरीय प्रहरी सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाई रामशाहपथमा रहेका कृष्ण कुमार महत लागु औषध व्यूरो,काठमाडौंमा सरुवा भएका छन् भने जिल्ला प्रहरी कार्यालय सप्तरीमा रहेका कृष्ण […]