गजल – नमिता दवाडी बल्न दिनुहोस् मुहारको बत्ती, निभाई राख्नु अघि । आमा ! रातो राख्नुस् अक्षतामा बिदाइ राख्नु अघि । दर्जी दाइ ! पापी परेला राम्ररी खिपि दिनुहोस्, मेरी छोरीको छोटो घाँगरमा सिलाई राख्नु अघि । तिम्रा बाले ठुलै मोल चुकाउनु भएको रहेछ जग्गेमा, आज ! आफैं लट्टाई भै मलाई चङ्गा बनाई राख्नु अघि […]
बेनाम बादशाह (रमेश) मल्ल काल ,लिच्छवीकाल , पृथ्वीनारायण शाह हुदै राणा शासन अनि पन्चायत ,प्रजातन्त्र , लोकतन्त्र अनि गणतन्त्र हामिले धेरै शासन ब्यवस्था पढेको छौ इतिहास मा भने अहिलेका केहि ब्यवस्था भोगेका पनि छौ । बिगतमा पनि हामि अधिकास नेपालिको दैनिकि खेति किसान र हलो कोदालो नै थियो जुन आज छ फरक यति होला अहिले […]
– श्रेया गजमेर नेपाली हिन्दु नारी हरुको महान चाड हरितालीका तीज को पनि आज ब्रत को दिन बिगतका बर्ष हरुमा भन्दा फरक तरिकाले सम्पन्न हुदै छ । बर्खा भरिको रोपाइ अनि बर्खे काम सकेर माइतीमा जाने सबै दिदि बहिनि बुवा आमा सग भेटघाट हुने र माइती तीज मा आफ्ना चेलि बेटि लिन जानु पर्ने अनि […]
कोरोनाका कारण घरभित्रै बस्नुपर्ने अवस्था आएपछि यस वर्षको तिजमा महिलाहरू न माइती जान पाए, न मन्दिर नै, सामाजिक दूरी कायम गरेर घरमै तिज मनाउँदै कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुक यति बेला आक्रान्त छ । बढ्दो संक्रमणले गर्दा झन्डैझन्डै पूरै देश लकडाउनको अवस्थामा छ । संक्रमितको संख्या साढे २९ हजार नाघिसकेको छ । जसका कारण अधिकांश […]