८ घण्टा बसेर सकियो नेकपा कार्यदलको बैठक, प्रतिवेदन आजै बुझाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको बैठक सकिएको छ । झण्डै ८ घण्टा बसेको बैठकपछि कार्यदलले आजै दुई अध्यक्षलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।  शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्र उठेका विभिन्न विषय वस्तुलाई मसिनो गरी छलफल गर्दै दस्तावेजीकरण गरेको हो । बैठक सकेर कार्यदल सदस्यहरु पौने […]

ठुलो सख्यामा कोरोना संक्रमित थपिए, कुल संख्या ३१ हजार कट्यो

काठमाडौं, ६ भाद्र । आज पनि काठमाडौंमा उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएको सँगै कुल संक्रमित संख्या ३१ हजार नाघेको छ ।आज पनि संक्रमणबाट मृत्यु हुनेको सख्या थपिएको छ । देशका विभिन्न अस्पताल र प्रदेशहरुबाट प्राप्त विवरण अनुसार सयौको सख्यामा संक्रमित थपिएको जानकारी प्राप्त भएको हो । यसको औपचारिक जानकारी […]

अझै भेटिएनन् कैलाशको बाढीमा बेपत्ता भएका ११ जना

अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् । बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डिएसपी योगेन्द्रसिंह थापाले […]

फेरि पनि जनता गुहार्नुपर्छ कि ?

कविता – लक्ष्मण चौलागाईं बिद्रोही नबेच नाम माओको नबेच नाम स्टालिनको न च्यात घोषणापत्र १८१८ को हेलाँ नगर इतिहासलाई गर सम्मान मार्क्स र लेलीनको नगर लासको रजनिती ,नथुन ज्युँदा योद्धालाई के थाहा भोलि अर्को युद्ध पो लड्नुपर्छ कि आज पुल भाँचेर ठुल्दाजुको शरणमा गएर नभुल ती चोट,घाउ अनि छर्‍आ निलेका सहयोद्दाहरुलाई बरु गर रिहा बिना […]