हायात होटेलको २९ करोड ४३ लाख लाभांश विदेश लैजान रोक

काठमाडौं । हायात होटेलका पाँचवटा संस्थागत विदेशी लगानीकर्ताले विदेश लैजान लागेको लाभांशबापतको २९ करोड ४३ लाख रुपैयाँ तारागाउँ विकास समितिले रोकेको छ । होटेलमा सरकारको सेयर हिस्सा ४० बाट नौ प्रतिशतमा झारिएको विषयमा अध्ययन भइरहेका बेला राधेश्याम सर्राफसहितका संस्थागत लगानीकर्ताले उक्त रकम विदेश लैजान खोजेका थिए । होटेलमा उनीहरूको ६६ लाख ६ हजार ६ सय […]

देशभर रगत सकियो, रक्तदान गर्न आउनुस्ः रेडक्रस

काठमाडौं, भदौं ७ । लामो समयको बन्दाबन्दी र निषेधाज्ञा जस्ता कारणले गर्दा देशैभर रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । कोरोना भाइरसका कारण गरिएको लकडाउनले रक्तदान हुन नसक्दा रगत अभाव भएको रेडक्रसले जनाएको हो । केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको भन्दै रेडक्रसले रक्तदानका लागि सम्पूर्णमा अपील गरेको […]

महाधिवेशनको उडानमा नेकपा जेट !

काेभिड १९ को महामारीका कारण यतिबेला संसारभरका हवाई उडानहरू ठप्प छन् । तर नेपालको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जेट भने महाधिवेशनको गन्तव्यमा उडान भर्ने तरखरमा देखिन्छ ।  महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनाइएको ६ सदस्यीय कार्यदलले सहमतिको सूत्र पहिल्याएर प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएपछि औपचारिक रूपमा नेकपा महाधिवेशनमा होमिएको चर्चा शुरू भएको छ ।  कार्यदलका एक […]

बागमती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता

रौतहटको गढीमाई नगरपालिकास्थित बागमती नदीले बगाएर तीन बालिका बेपत्ता भएका छन् ।  गढीमाई–७ धर्मपुरका १० वर्षीया पिंकु कुमारी मुखिया, १२ वर्षीया सुसिता कुमारी दास र १० वर्षीया चञ्चल कुमारी मुखिया नदीले बगाएर बेपत्ता भएका हुन् ।  बागमती नदीमा नुहाउन गएका बेला उनीहरु बेपत्ता भएको ईलाका प्रहरी गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताउनुभयो ।  सुरक्षाकर्मी र स्थानीयको […]