काठमाडौं : काठमाडौं उपत्यकामा १६६ जनासहित नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै कोरोना संक्रमणबाट नेपालमा थप ३ […]
भारतसँग सीमा जोडिएको दार्चुलाका अधिकांश युवाहरुको लागू औषधको सजिलो अड्डा थियो, भारतीय बजार धार्चुला । सहज रुपमै धार्चुला बजारमा पाइने लागू औषध सेवन गरेर उनीहरु नेपाल दार्चुला फर्किन्थ्ये । नेपाल ल्याउनै परे पनि उनीहरु सानो मात्रामा बोकेरे आउथे । लागू औषध धार्चुलामा सहजै पाइन्छे भन्दै दुई देशीय सीमा सुरक्षा बैठकमा समेत पटक पटक एजेण्डा बन्दै गएको […]
भक्त ठकुल्ला अछाम रामारोशनमा बाढीपहिरोमा दिबंगत आत्मा प्रति आत्मा शान्तिको कामना एबम सोकाकुल परिवारमा समबेदना छ। त्यो दर्दनाक घटनाको प्रकृतिको जति निन्दा गरेर पनि आत्मा संतुस्टि हुने छैन अछामको बिरलै मध्ये एक घटना हो। त्यो कोकाहलको दुखद घडीमा जनता सामाजिक अभियन्ता आआफ्नै हैसियतबाट चिन्तित भयर उत्थानका लागि हतास भैरहदा नेपाल सरकारका माननीय गृह मन्त्रि,बाणिज्य तथा […]
कविता नमिता दवाडी मेरी छोरीलाई म, खुला आकाश मुनिको बिराट सत्यलाई दर्शक राखेर, भित्र्याउन चाहन्छु म भित्र, जसरी एउटी पोथी हरिणले गर्छे, अनि जसरी गर्नुहुन्थ्यो ढुङे युगकी हजुरआमाले ।। अन्धकार रातमा, बन्द कोठरीमा, सृष्टिको चाहना भन्दा बढी, बासनाको गुलाम भएर म भित्र्याऊँ मेरी छोरीलाई म भित्र ? यो हुन सक्दैन ! जीवनले जीवन जन्माउने खुसी […]