रोग नचिने पछि ओखती पनि ओखती हुँदैन

गजल मैयाँ लामिछाने रोग नचिने पछि ओखती पनि ओखती हुँदैन । अन्धधुन्ध उपचार गर्दा निको एकरत्ति हुँदैन । सक्नु हुन्छ भने मन दिएर आफ्नो बनाउनु सिंदुर पोते दिदा मात्र श्रीमान, श्रीमती हुँदैन । आफ्नो परिचय आफैले बनाउने हो महोदय जाँड खानुस्, तास खेल्नु मेरो आपत्ति हुँदैन । म बाजि गरेर भन्न सक्छु त्यस्ता पुरुषहरुलाई श्रीमती […]

एकीकृत क्वारेन्टाइन सञ्चालन

काठमाडौंँ, ८ भाद्र। वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई राख्न सोमबारबाट काठमाडौँं उपत्यकामा ९५० शैया भएको एकीकृत क्वारेन्टाइन सञ्चालनमा ल्याइने भएको छ । मन्त्रिपरिषद्बाट काठमाडौँं, ललितपुर र भक्तपुरमा एकीकृत क्वारेन्टाइनको प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठित समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको छ । समितिका सदस्यसचिव एवं गृह मन्त्रालयका प्रवक्ता […]

सार्वजनिक सवारीमा यसैवर्ष जीपीएस

काठमाण्डु – सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली चालू आर्थिक वर्षभित्रै जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था विभाग सम्झौता गर्ने तयारीमा छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले चालू आर्थिक वर्षमा देशभरका सार्वजनिक सवारी साधनमा जीपीएस जोड्ने लक्ष्यसहित काम भइरहेको बताउनुभयो । उहाँले बोलपत्र मूल्याङ्कन भई सम्झौता […]

हरियो धानखेतमाथि गृहमन्त्रीको सभा

अछामका बाढीपीडितलाई राहत बाँड्न गएका गृहमन्त्रीसहितको टोलीले बाढीले आंशिक क्षति गरेको धानखेतमाथि टेबुल-कुर्सी राखेर कार्यक्रम गर्‍यो । र, बाढीले बचेको धान पनि फाँडेर फर्कियो ।  source : Naya partika