काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीका कुनै पनि कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश नगरेको भन्दै भ्रममा नपर्न पार्टी पंक्ति र जनतालाई आग्रह गरेको छ । साथै जसपामा प्रवेश गरेका भनिएका व्यक्ति आफ्नो पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेका भन्दै उनीहरुलाई पार्टीले गत बैशाखमै पार्टीबाट निस्कासन गरिसकेको स्पस्ट पारेको छ । नेकपाका पार्टीका केन्द्रीय सदस्य तथा नारायण […]
सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९७ हजार ९ सयमा कायम छ । आइतबार सुन तोलामा ९८ हजार ४ सयमा कारोबार भएको थियो। सोमबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी अघिल्लो दिनको तुलनामा २५ रूपैयाँले घटेर प्रतितोला १३ सय २० रुपैयाँमा […]
दक्षिण कोरियाका एक कूटनीतिकर्मीले उत्तर कोरियाका नेता किम जोङ उन कोमामा गएको र उनकी बहिनी किम यो जोङ देशको शासन चलाउन तयार भएको दाबी गरेका छन् । दक्षिणका पूर्व राष्ट्रपति किम दाए–जुङका पूर्व सल्लाहकार चाङ सोङ–मिनले दक्षिण कोरियाली मिडियामा यो सनसनीपूर्ण दाबी गरेका हुन् । चाङले किम जीवितै तर कोमामा रहेको बताए । ‘उत्तराधिकारका लागि संरचना बनिसकेको […]
काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । काठमाडौँ उपत्यकामा मात्र २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १७७ जना, ललितपुरका ३३ र भक्तपुरका १४ गरी उपत्यकामा २२४ […]