एक लाख ५० हजार घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ, ९ भदौ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख ५० हजार घुस लिएको अभियोगमा गोदावरी नगरपालिका ११ बज्रबाराहीका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र सवइन्जिनियर किशोरकुमार मोक्तानविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरुले निर्माणाधिन आयोजनाको बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस मागेको पाइएको छ । आयोगले उनीहरु विरुद्ध […]

महिलामा मात्र देखिने केहि प्राणघातक रोगहरू ! जानकारीकाे लागि अवश्य पढ्नु हाेला

रोगले धनी-गरिब भन्दैन । सानो-ठूलो भन्दैन । महिला-पुरुष भन्दैन । हामी यस्तै मान्यता राख्छौं । तर, कतिपय रोग यस्ता हुन्छन् जो पुरुषलाई मात्र वा महिलालाई बढी असर गर्न सक्छ । जस्तो प्रोस्टेट क्यान्सर पुरुषलाई लाग्छ, स्तन क्यान्सर महिलालाई । भलै स्तन क्यान्सर पुरुषलाई पनि लाग्न सक्छ, तर दुलर्भ मात्रामा । पाठेघरको क्यान्सर वा प्रजन्न सम्बन्धी […]

८५५ कोरोना सङ्क्रमित थपिए पछिल्लो २४ घन्टामा

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा ८५५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३३ हजार ५३३ पुगेको छ ।यस्तै पछिल्लो २४ घन्टामा निको भएका कोरोना सङ्क्रमितको सङ्ख्या ३१३ रहेको छ । योसँगै कोरानाबाट मुक्त हुनेको कुल सङ्ख्या १९ हजार ११९ पुगेको छ । मङ्गलबार काठमाडौँ उपत्यकामा मात्र २३२ जना नयाँ […]

उत्तर प्रदेश भारतमा पत्रकारको हत्या

एजेन्सी- भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या भएको छ । बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको बताइएको थियो । पत्रकार रतन सिंहको उनको निवासमै सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको हाे । प्रहरीले उनको हत्याको बारेमा अनुसनधान शुरु भएको पनि जानकारी दिएको छ । प्रहरीले गरेको प्रारम्भिक […]