जब थातथलो छाडेर बाँसखर्क आए लिदीवासी…

सिन्धुपाल्चोक, बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुदछलाखौंका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ… जनवादी गायक जेबी टुहुरेको यो गीतको पंक्ति जस्तै आफू जन्मे–हुर्केको ठाउँ चटक्कै छाडेर हिंड्नु पर्दा कसको मन रुँदैन होला र ? टुहुरेको गीतमा जस्तै यतिबेला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीका पहिरोपीडितहरू बाँच्नकै लागि आफ्नो थातथलो छाडेका छन् । जन्मभूमि छाड्ने […]

जातीय अत्याचारको यो रूप: राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि निर्घात कुटपिट

झापा । सोमबार राति ८ बजेतिर झापा मेचीनगर–१९ चारआलीका राजन दर्जी आत्तिँदै र गुहार माग्दै स्थानीय चिया पसलभित्र प्रवेश गरे । उनलाई छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले गालीगलौज गर्दै लखेटिरहेका थिए । जातीय विभेदयुक्त शब्दमा गाली गर्दै आइरहेका उनीहरूलाई चियापसलकी सञ्चालक तथा कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेले रोक्न खोजिन् । र, ‘अहिलेको जमानामा […]

महामारीको बेलाबेला रुसमा ‘तानाशाह’ ढाल्न उर्लियो जनसागर

बेलारुस, १० भाद्र । कोरोना महामारीका बावजुद बेला रुसमा यतिबेला विशाल जनसभा र प्रदर्शन भएका छन् । राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोविरुद्ध विपक्षी नेताहरु सहित जनताहरु राजधानी मिन्स्कमा उत्रिएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार दशौँ हजारको संख्यामा जनताहरु सडकमा उत्रिएका छन् । राष्ट्रपति लुकाशेन्कोले चुनावमा धाँधली गर्दै आफ्नो पक्षमा मत परीणाम देखाएको भन्दै विपक्षी नेत्री स्भेत्लाना तिखानोभ्स्क्याले […]

नेपालमा कोरोना संक्रमण सुरुआत मात्रै हो, स्थिति अझै नराम्रो हुन्छः डब्लुएचओ

काठमाण्डु – विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)को नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा सङ्क्रमण बढेसँगै मृत्यु दर पनि बढ्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा प्रेसित गरेको अन्तरवार्ता उनले अहिले नेपालमा देशैभरी धेरै कोरोनाका केसहरु देखिन थालेको र बढी उमेरमा मानिसमा थप वृद्धि हुने सम्भावना रहेको उल्लेख गरे । ‘केही महिना […]