काठमाडौं, भदौ ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ देखि अन्तरराष्ट्रिय उडान सञ्चालन तालिका तय गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण सुरक्षित उडानका लागि आवश्यक तयारीमा जुटेको छ । मन्त्रालयले मंगलवार नियमित तथा चार्टर अन्तरराष्ट्रिय उडान तालिका, उडान सञ्चालन गर्दा पालना गर्नुपर्ने शर्त र यूएन एजेन्सी र विकास साझेदारहरूको सूचीसमेत संलग्न गरी उडान […]
झापा । नेपाल–भारत जोड्ने पूर्वी नाका काँकडभिट्टाको मेची नदीमा छ लेनको पक्की पुल निर्माण सम्पन्न भएको छ । नेपालको सीमा क्षेत्रका नदीमध्ये मेची नदीमा अहिलेसम्मकै सबैभन्दा ठूलो छ लेनको पक्की पुल निर्माण सम्झौताको चार महिना अगावै सकिएको हो । पुलसँगै डेढ किलोमिटरको एशियन हाइवेको एप्रोच सडकसमेत निर्माण गरिएको सडक डिभिजन कार्यालय दमकका प्रमुख ई. श्यामकुमार […]
लक्ष्मण चौलागाईं विद्रोही सिन्धुपाल्चोक तिरको लक्ष्मण चौलागाईं विद्रोही भन्नेले प्रचण्डको विरोध गर्यो । यो प्रचण्डको विरोध गर्ने क्रान्ती र गणतन्त्रको विरोधी हो भनेर मनमनै सोचिरहेका छौ भने नि (१० लाख अरिंगालहरु) त्यो तिमीहरुको भ्रम हो । मैले प्रचण्डको विरोध गरेको हैन खबरदारी गरेको हो । मैले व्यक्तिको विरोध गरेको हैन, यदि व्यक्तिको विरोध गर्ने भए […]
काठमाडौं । नयाँ आर्थिक वर्षको १ महिना दिन बितिसक्दा पनि अझै ५९ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश २ का स्थानीय तहले बजेट पेस गर्न सकेका छैनन । एक सय २५ स्थानीय तह रहेको प्रदेश २ मध्ये ३९ ले बजेट पेस गर्न नसकेका हुन् […]