कुमार खत्री आजभोलि एकआपसमा तँ तेरो म मेरो अथवा तपाई छोडि मपाई मनशाय बोकेका लङ्गौटियाहरु समाजमा बढ्दो क्रममा रहेको पाईन्छ।तँ उसको राजनितिक आस्थाको होस र म उसको आस्थाकाे भन्दै आपसमा भाईभाई समेत काटिएको बाडिएको सबैमा जगजाहेर नै छ।यसै क्रममा समाज तथा देशमा विप्लव प्रति कुचेष्टा अथवा गलत मनशाय बोकेकाहरुको आरोप प्रत्यारोप पनि केहि कम देखिदैन्।वास्तविक […]
नमिता दवाडी मजाक बन्न लाएक छ, तिम्रो र मेरो सहयात्रा, र पनि ! गुडि रहेछ सम्बन्धको थोत्रो ट्रक घ्यार्र – घ्यार्र, जिन्दगीको बगरे बाटोमा । समर्पणको नाममा कहिल्यै खुम्चिन नपर्ने, रेटिन नपर्ने तिम्रो मन देखेर , अनायासै निस्किन्छ जीर्ण ओठहरुबाट , हाए ! नियति मेरो देश र मेरो प्रेमको ! प्रत्यक पटक बनाउनुपर्छ नयाँ मानचित्र […]
बैंकक — थाइल्यान्ड सरकारले राजसंस्थाको आलोचना गरेको विषयमा कानुनी कारबाही गर्ने बताएपछि फेसबुकले एउटा समूहलाई थाइल्यान्डमा हेर्न नमिल्ने बनाइदिएको छ । दसौं लाख सदस्य रहेको ‘रोयलिस्ट मार्केटप्लेस’ समूहले पछिल्ला दिनमा निरन्तर राजसंस्थाको आलोचना गर्दै आएको थियो । थाई सरकारको दबाबविरुद्ध फेसबुकले कानुनी उपचार खोज्ने बताएको छ । थाइल्यान्डमा हालैका दिनमा लोकतन्त्र पक्षधरहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । राजसंस्थामा […]
कैलाली । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४ जना जुवाडेलाई पक्राउ गरेको छ । मंगलबार साँझ कैलालीको धनगढी उपमहानगरपालिका ३ मा रहेको रतन केसीको निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोली ले २ लाख ५५ हजारसहित ४ जुवाडेलाई पक्राउ गरेको […]