काठमाण्डु – प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । कतिपय अवस्थामा दुई सातासम्म पनि नतिजा प्राप्त नभएको भन्दै समितिले नतिजा पर्खेर उपचार नपाउने अवस्थाको अन्त्य गर्न निर्देशन दिएको हो । मङ्गलबारको भर्चुअल बैठकमा सरोकारवालासँग समेत छलफल गरेर समितिले यस्तो निर्देशन दिएको हो । समितिले परीक्षणको […]
काठमाडौँ : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका नेता वीरजङ्गलाई फरक राजनीतिक आस्थाका आधारमा थुनामा राखेको भन्दै रिहा गर्न आदेश दिएको छ ।सर्र्वोच्च अदालतमा मङ्गलबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि भएको बहसमा अदालतले नेता वीरजङ्गलाई बन्दी बनाउनुपर्ने स्पष्ट कारण नखुलेको भन्दै स्पष्ट आधार र कारणबिना प्रवृत्त भावनाले केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र पक्राउ गर्ने र अनुसन्धानका […]
अमेरिका र चीनबिच तनाव बढ्दै गएका बेला अब अमेरिकाले सी जिनपिङलाई चीनको राष्ट्रपति नमान्ने भएको छ । औपचारिकरुपमा नै सिलाई ‘राष्ट्रपति ’ को मान्यता नदिने तयारीस्वरुप अमेरिकी संसदमा एउटा विधेयक नै दर्ता भएको छ । अन्तर्राष्ट्रिय समाचार सस्थाहरुका अनुसार यदि अमेरिकी संसदले सो विधेयक पारित गर्यो भने विश्वका यी दुई महाशक्ति राष्ट्रहरूबिचको तनावले नयाँ गति […]
सहासिक खेलका लागि नेपाल भौगोलिक बनोट र जलस्रोतले धनी छ । मूलतः नेपालमा अल्ट्रा म्याराथन, प्याराग्लाइडिङ, र्याफ्टिङ, बन्जी जम्प, क्यानोइङ, डाउनहिल साइक्लिङ, गल्फ, रक क्लाइम्बिङ जस्ता साहसिक खेलले नेपालको पर्यटन तथा खेल क्षेत्रलाई विश्वभर चिनाएको छ। आन्तरिक तथा वाह्य पर्यटक लोभ्याउने यी खेललाई आयस्रोत बनाएका व्यवसायी यतिवेला कोरोनाको चपेटामा परेका छन्। जलस्रोत र भौगोलिक विविधतामा […]