कञ्चनपुर, भदौ ९ । चट्याङ लागेर बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका उहाँलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।उनका अनुसार सोही ठाउँका २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही चट्याङ […]
विकल्प मिलिएनम च्यालेन्ज कार्प्रोरेसनका बिषयमा नेपाल अमेरिका बिच भएको सम्झौता सार्वभौममिकता माथिको प्रहार ठहरिएकोले यसलाइ समयमा नै खारेज गर्न बान्छनिय हुन्छ।एमसिसी राष्ट्रघाती हो भने यसका समर्थकहरु राष्ट्र द्रोही हुन कुनै तर्क कुतर्क बितर्क दिएर यसको बहस गर्नु नै प्रत्युत्पादक हुन्छ।नेपाललाइ नव उपनिवेश बनाउने नाया अमेरिकी प्रस्ताव हो एमसिसी,यसलाइ रातो कारपेट बिछ्याएर स्वागत गर्ने सत्ताधारी नेपालका […]
गजल नमिता दवाडी सहारा भन्नू दलिनमा धुवाँ लागेको खाम छ । सरकार! घरको खुसी वर्षौंदेखि गुमनाम छ । बुझ्दिनँ यो सन्सार हुन्छ केही, देखिन्छ केही, ओठ फिस्स हाँस्छन्, शरीरमा निलडाम छ । मसँग मेरो आकाश यस कारण, रिसाएको हो, जब भनेँ प्रियकै आँखामा मेरो जून छ,घाम छ । अरूको दुखले छुँदैन मान्छेलाई, बेमान्छे भयौ, आफ्नै […]
– लक्ष्मण चौलागाईं विद्रोही फलानो विप्लवको रे,तिलानो विप्लवको रे,अनि ढिस्कानो विप्लवको रे। अनि मलाई पनि विप्लवको ताम्सालिङ राज्यसमिती सदस्य नेता लक्ष्मण चौलागाईं विद्रोही भनेर प्रहरीको रेड लिस्टमा हालेको थियो मलाई ७/८ महिना पहिले मेरै गृहजिल्लाको जिल्ला प्रहरीले। म विप्लवको मान्छे पनि हैन ।विप्लवको ताम्सालिङ राज्यसमिती सदस्य पनि हैन। आजसम्म कुनै दलको सदस्यता पनि लिएको छैन […]