एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै यूईएफए च्याम्पियन्स लिगको विजेता बनेको छ । बायर्नले पीएसजीलाई १–० गोलले पराजित गरेको हो । खेलमा पहिलो हाफसम्म दुवै क्लबले गोल रहित बराबरी खेले र यद्दपी ५९ औं मिनेटमा बायर्नका किंग्सले कोमनले गरेको गोल नै खेलमा निर्णायक बन्यो । पीएसजीका पूर्व खेलाडी […]
कथा : लक्ष्मण चौलागाईं विद्रोही एउटा तथाकथित बाहुन जातको छोरी विक संग पोइल गैछिन् अरे। अनि एक वर्ष पछि छोरो पाइछन् ।अनि बिस्तारै छोरा बढ्दै गयो त्यस्तै ५/६ वर्ष पछिको कुरा। उनको माइत आउजाउ बन्द थियो रे ब्राह्मणवादी समाजमा । भिन्न जाती संग पोइल गएकी भनेर माइतीमा माइतीले कुनै पनि कार्यमा डाक बोलाउ,निमन्त्रणा केही गर्दैन […]
बेनाम बादशाह ( रमेश ) सम्माननिय पररास्ट्र मन्त्री प्रदिप ज्ञवाली तथा उड्यन मन्त्री योगेश भट्टराइ ज्यु लाइ म खाडिको लाहुरे सामुहिक रुपमा खुल्ला पत्र लेख्न गै रहेको छु । कोरोना सग हजुर हरुको मुख्य सरोकार नरहे पनि बिदेश निति तथा उड्यन को जिम्मेवारी हजुर हरु को काध मा भएकोले अहिलेको अवस्थामा म जस्ता बैदेशिक रोजगार […]
– लक्ष्मण चौलागाईं विद्रोही गणतन्त्र आएपनि सुरक्षा थिएन अनि म बलात्कृत भएं कम्युनिस्टको सरकार थियो र पनि बलात्कार पछि म मारिएं तर म कति रोएं कति चिच्याएं सुन्नेहरुले पनि नसुने जस्तो गरे असाध्यै कष्टले मेरो प्राण त गयो तर नमर्ने आत्मा मरेन यो आत्माको पनि मृत्यु हुने भए कमसेकम शान्ती त पाउँथे विडम्बना म न्याय […]