अछाम जनमथातको निर्देश !

भक्त ठकुल्ला प्रकृति शिरोपर सौम्य वैभवले प्राप्त अछामकन । निस्कपट भै तर्क्य समाज हितको तिमि सेवक बन । 2)प्रमत्ता आडम्बर नरहोस् कृपणत़ा होउ संयत बंशधर। कुण्ठा परास्त त्यागेर समाजको भलाई जस्ले सक्दछौ गर। आराधक झैँ भावनामय भै सिरा बनेर आऊ । सर्ब जन, जातीय, गरिबी पीडाको शुभेच्छु बन्दै जाऊ । गाउ बस्ति झुपडीमा मल्हम लगाऊ […]

कोरोना सङ्क्रमण भयावह भैसक्दा पनि सरकारकाे लाचारीपन कायमै

पालमा बिहीबार एकैदिन १ हजार १११ जना कोरोना भाइरस सङ्क्रमित थपिए । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३५ हजार ५२९ पुगेको छ । कोरोना संक्रमणको दर दिनप्रतिदिन बढिरहको छ । यतिबेलासम्म  सरकारले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका लागि १३ अर्बभन्दा बढी राज्यकोष खर्च गरिसकेको छ । औषधी, स्वास्थ्य सामग्री, पूर्वाधार र जनशक्ति परिचालन गर्न […]

पछिल्लो २४ घन्टामा १ हजार १११ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा १ हजार १११ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३५ हजार ५२९ पुगेको छ ।यस्तै पछिल्लो २४ घन्टामा निको भएका कोरोना सङ्क्रमितको सङ्ख्या ५६९ रहेको छ । योसँगै कोरानाबाट मुक्त हुनेको कुल सङ्ख्या २० हजार ७३ पुगेको छ । बिहीबार काठमाडौँ उपत्यकामा मात्र ३७७ […]

‘पौडेललाई मानौँ आफ्नै उमेर ढल्किसक्यो, नमानौँ देउवा फेरि सभापति हुन्छन्’

भदौ ११, २०७७ काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नजिकिँदै छ। फागुन ७-१० लाई महाधिवेशन मिति तोकिएको छ। सांगठनिक समायोजन, सदस्यता वितरण र नवीकरण लगायत कामहरु समयमै नसकिने पक्का भएकोले यही मितिमा महाधिवेशन नहुने अवस्था छ। फागुनमा महाधिवेशनमा नभए २०७८ को भदौका लागि धेरै नेताहरुले  विकल्पका रुपमा उचित समय भनेका छन्। यस्तोमा सभापति शेरबहादुर देउवाले ६ महिना थप गर्न पाउने अधिकारलाई […]