धनगढी–सुदूरपश्चिममा कोरोना मुक्त भएर थप ३५ जना डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहको आईसोलेसनबाट उनीहरुलाई कोरोना जितेको भन्दै घर पठाइएको हो।डोटीबाट ३१ र कञ्चनपुरबाट चार जनालाई डिस्चार्ज गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा जानकारी दिए। उनका अनुसार योसंगै सुदूरपश्चिममा कोरोना जित्नेको संख्या चार हजार ८ […]
काठमाडौं– तेस्रो सिजनकी नेपाल आइडल मोरङकी सज्जा चौलागाईं भएकी छिन् । शुक्रबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनी तेस्रो नेपाल आइडल घोषित भइन् । आइडलमा वाइल्ड कार्ड इन्ट्री गरेका प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरणकुमार भुजेल तेस्रो स्थानमा रहे । सज्जाको प्रस्तुतिको प्रारम्भिक चरणदेखि नै प्रशंशा भइरहेको थियो । यससँगै नेपाल आइडलले महिला प्रतियोगीलाई विजयीको रूपमा […]
काठमाडौैँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै विश्वविद्यालयले अब उत्कृष्ट विद्यार्थीलाई अध्यापनका लागि प्राथमिकता दिने गरी बाटो खोलेको हो । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले विश्वविद्यालयका अतिरिक्त […]
गजल नमिता दवाडी सास किन्न मैले, खुसी र सम्मान बेचेकी छु । किन्नुस् ! भट्टीमा छोरीको मुस्कान बेचेकी छु । लोरीकै भरमा भोकै सुत्छे सुत्दिन, नानी भरे ! साहु तिर्न बिहान, खलोबाटै धान बेचेकी छु । बस्तीले बेस्या भन्छ बाबु! भन्छौ भन्दैनौ आमा ? तिम्रै ज्यान बचाउन मैले, मेरो ज्यान बेचेकी छु । खाएर बाहिर […]