अदृश्य शक्ति

लक्ष्मण चौलागाईं विद्रोही कहिले दुख कहिले सुख किन हुने गर्छ होला दिन पछि रात यहाँ किन आउने गर्छ होला कसले चाहिँ घुमाएर धर्ती यो घुम्छ होला अदृश्य भै चल्छ यो चलाउने चैं को होला गगनमा चन्द्रसुर्य चम्काइदिने को होला असंख्य तारामन्डल बालिदिने को होला सितल पवन धर्तीमा बहाइदिने को होला समुन्द्र र नदिनाला सृष्टि गर्ने […]

पछिल्लो २४ घन्टामा ८८४ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा ८८४ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३७ हजार ३४० पुगेको छ । शनिबार काठमाडौँ उपत्यकामा मात्र १८६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँका १५५, भक्तपुरका १२ र ललितपुरका १९ सङ्क्रमित रहेका छन् ।

नेकपा दैलेख द्वारा बाढीपीडितलाई राहत वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले भदौ २ गतेको अविरल वर्षापछि आएको बाढीले घरबारविहीन भएका ठाँटीकाँध गाउँपालिका गैरेगाउँका ७ परिवार बाढीपिडितलाई राहत वितरण गरेको छ । दैलेखमा भदौ २ गतेको अविरल वर्षाले ठाँटीकाँध गाउँपालिका गैरेगाउँका ७ वटा घर बगाएको थियो । बाढीमा परी २ जना बालकको मृत्यु भएको थियो ।बाढीपीडित जनताको घरमै गएर नेकपाले राहत वितरण […]

कुलमान घिसिङ र वर्तमान व्यवस्थाको कुरा

विरेन्द्र शाह कुलमान घिसिङ लाई पुनः विधुत प्राधिकरणको प्रबन्धक निर्देशक नियुक्त गरिनु पर्छ त्यसमा फरक मत राख्नुपर्ने कारण छैन अहिले लाई उहाँ नै उपयुक्त पात्र हो। • अहिले कुलमान घिसिङ लाई विधुत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त गर्न समाजिक सन्जालमा एक किसिमको आन्दोलन नै शुरु भएको छ। जुन कुरा राम्रो हो, असल र कर्तव्यनिष्ठ मान्छेको समर्थनमा […]