भारतीय र चिनियाँ सेनाबीच लद्दाख क्षेत्रमा झडप भएको छ। पूर्वी लद्दाखस्थित सीमावर्ती क्षेत्रमा दुई देशका सेना आमनेसामने भएका हुन्। शनिबार र आइतबार राति झडप भएको समाचारमा जनाइएको छ। भारतीय सेनाले जनाएअनुसार‚ चिनियाँ पक्षले यथास्थितिमा फेरबदल गर्ने कोसिस गरेपछि भारतीय पक्षले हस्तक्षेप गरेको थियो। ‘पन्गोङ्ग त्सो ताल क्षेत्रमा चिनियाँ सैनिकले भारतीय पक्षलाई उक्साउने किसिमका गतिविधि गरे। […]
काठमाडौं । सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए ।
लक्ष्मण चौलागाईं विद्रोही हरेक मुलुकमा व्यवस्था अदलबदल भैरहन्छन त्यस्तै नेपालमा पनि तीन चार व्यवस्थाहरु बदलिएको देखें। व्यवस्था जब बदलिन्छ तब त्यो व्यवस्थाको हकदार सारा जनता हुन्छन् भन्ने विश्वास मैले म जान्ने बुझ्ने भएको बेला देखि नै मनन गर्ने गर्थें। ०५२ साल देखि ०६२ साल सम्म विद्यमान जनयुद्धको सर्वोच्च कमान्ड गर्नुहुने नेकपाका अध्यक्ष प्रचण्डज्यु जसको नामको […]
अछाम रामारोशन ५ मा भाद्र २ गते आएको बाढी,पहिरोका कारणा पिडित हरुको सहयोग स्वरुप अछाम रामारोशन ५ पातल घर भै हाल रोजगारिको सिलसिलामा मलेसियामा रहेका विरेन्द्र रोकायाले व्यक्तिगत रुपमा रु.५५००० सहयोग गरेका छन् । राेकायाले रामाराेशनका बाढीपहिराे पिडीतकाे लागि अाफ्नाे २ महिनाकाे तलब सहयाेग गरेका छन् । पैसा धेरै भएर होइन यस्तो बेला आफ्नो गाउँ […]