रेडक्रस पदाधिकारीका कर्तुतै कर्तुत

काठमाडौँ — मानव सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटीका ६ जना पदाधिकारीले भूकम्पपीडितका लागि दातृ निकायबाट आएको सहयोग रकमबाट मासिक तीन लाखभन्दा बढी तलब बुझेको पाइएको छ । पदाधिकारीले तलबबापत लिएको रकम समाज कल्याण परिषद्को नियमावलीविपरीत हो । भूकम्प प्रतिकार्यका लागि तत्कालीन सभापति सञ्जीव थापाको अध्यक्षतामा बनेको समितिले आफैं तलब स्वीकृत गरेर आफ्नो खातामा रकम हालेको पुष्टि भएको छ, […]

रहेनन भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी

एजेन्सी – भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ वर्षीय मुखर्जी भारतीय सैनिक अस्पतालमा उपचाररत थिए । उनका छोरा अभिजित मुखर्जीले आफ्ना बाबुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मुखर्जी सन् २०१२ देखि २०१७ सम्म राष्ट्रपति बनेका थिए । उनी भारतीय कंग्रेसका नेतासमेत थिए ।

“ए ! बिस्वभरका शासकहरु हो “

बि पि बिद्रोहि “ए ! बिस्वभरका शासकहरु हो “ कति थुन्छौ मान्छेहरुलाइ घर भित्र-भित्रै ? एक दिन पनि होइन, दुइ दिन पनि होइन महिना पनि होइन ! साल जान लाग्यो ? तिम्रो असफलताको सिकार कति दिन बन्ने हो बिस्वले ? ए ! बिस्वभरका शासकहरु हो – हात जोडेर माफि माग ,, र तिमिहरु सबैले सामुहिक […]

नेप्सेमा २२ अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । काठमाण्डु उपत्यकाभित्र कोरोनाको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि सरकारले निषेधाज्ञा जारी गरेको भए पनि शेयर बजारमा त्यसले कुनै प्रभाव पारेको छैन । लगानीकर्ता क्रमशः विद्युतीय प्रणालीमा अभ्यस्त हुन थालेकाले कारोवारमा कुनै पनि उल्झन नआएको हो । बरु दैनिक जसोनै कारोवार रकममा वृद्धि भएको […]