लक्ष्मण चौलागाईं विद्रोही १. पहिलो कदम विदेश पलायन युवालाई यो कठिन घडीमा स्वदेश ल्याइन्थ्यो( प्लेन भाडा फ्री गरिन्थ्यो)२. नागरिक क्वारेन्टाइनमा कैद भै बन्दी बनिरहदा सरकारमा बिना काम भत्ता र सेवा सुविधा हसुरिरहेका उडुसहरुले जनता क्वारेन्टाइनमा रहुन्जेल सेवा सुविधा लिदैन थियो३. नागरिकलाई औषधिमा समेत ठगेर विचौलियाले लुट्दैन थियो४. बजार भाउ (सेवासुविधा रोकेपछी) ५०% घटाइन्थ्यो५. नागरिकको हितका […]
नेपाली भान्सामा खासगरी अचारको रुपमा प्रयोग गरिने पुदीना लोकप्रिय जडिबुटी हो । यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने, अरुचीबाट मुक्ति दिने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउनेलगायतका काम गर्छ । यसका साथै पुदीना दम, स्मरणशक्ति कमजोर भएको र छालाका समस्यामा पनि उपयोगी मानिन्छ । यो श्वासको दुर्गन्ध हटाउने लोकप्रिय माउथ फ्रेसनर […]
काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,०६९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ४८१ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना नयाँ सङ्क्रमित थपिएका छन् ।योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४० हजार ५२९ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप […]
डोटी : जिल्लाको केआइसिंह गाउँपालिका-१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार मंगलबार दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गराएको बताइएको छ। सुदूरपश्चिम प्रदेशमा डोटी केन्द्रविन्दु भएर पहिलो पटक भूकम्प गएको हो। भूकम्पका कारण […]