मुगु — जिल्लाको लेकाली बस्तीका किसानहरु चिनुबाली टिप्न थालेका छन् । चैत महिनामा पाखो जमिनमा लगाएको चिनुबाली भदौमा पाकेपछि टिपेर घर भित्र्याउन थालेका छन् । सोरु गाउँपालिकाको सोरुकोट, बन्जाह, भीई, धुपीनार्थपु, र मुगुमकार्मारोङ गाउँपालिकाको माग्री, मह गाउँका किसानहरुलाई यति बेला चिनुबाली टिप्न हतारो छ । कोदो, कागुनो, सिमी, फापर, पाखो धान भने कात्तिक अन्तिमतिर टिप्ने गरेका छन् । चिनुबाली […]
नेकपाको राजनीतिमा फेरि एक पटक चर्चामा आएका छन्– अर्थमन्त्री डा. युवराज खतिवडा र नेकपा उपाध्यक्ष वामदेव गौतम । संविधानको धारा ७८ को १ ले दिएको सुविधा प्रयोग गरेर संघीय संसदको सदस्य नरहेर पनि अर्थमन्त्रीको जिम्मेवारीमा रहेका खतिवडाको त्यो सुविधा प्रयोग गर्ने दिन सकिन थालेको र राष्ट्रियसभाको रिक्त पदमा वामदेवलाई लैजानुपर्ने पार्टी सचिवालयको यसअघिकै निर्णयका कारण यी २ […]
सुदुरपश्चिम प्रदेशको साबिक सेतीअञ्चलको ५ वटा जिल्ला मध्ये कैलालीको दक्षिण भाग भारतको सिमानाबाट प्रारम्भ हुदै डोटी अछाम बाजुरा बझाङ्गको चैनपुर हुदै उरै भन्ज्याङ्गसम्म उत्तर सिमाना चीनको तिब्बत क्षेत्र प्रबेश गर्ने ,उत्तर चिन र दक्षिण भारत जोड्ने सडकमध्ये करिब ३५० कि.मि.सबै भन्दा छोटो ( रेखाङ्कन ) दुरीको सेती राजमार्ग हो। भारत र चीनसंग नेपालले ब्यापार वृद्धि […]
काठमाडौं । बीमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्नसक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । जीवन बीमा खर्च नभई जोखिम व्यवस्थापन र भविष्यका लागि बचत पनि हो । जीवन बीमा व्यापार मात्रै नभएर सेवा र बचत दुवै हो । नेपालमा १९ वटा […]