“जिउदो लास”

– सन्जोग सरिक मृत्युको परिपथभित्र डोरिएको मेरो गिन्ती जन्मदिनहरुमा मैले कहिल्यै उत्सव मनाइन बरु झन भावविह्वल बने किनकी म सम्झन्थे मेरो अन्त नजिक आउदैछ मैले इच्छाएको लक्ष्यको समय झन कुचिदैछ अवशेष जब भए ती चट्टान जस्ता बोझहरु सुख्खा भए तब ती मेरो निम्ति उर्लिने मनहरु दक्षिण बाट सधै मन्द सुस्केरा हाल्ने पवनको तोड पुर्वीबाट खेल्दै […]

आज देशभर ९२७ जनामा कोरोना संक्रमण पुष्टि, कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सचिवालयमा कार्यरत कर्मचारीमा संक्रमण

काठमाडाैं, १२ भदाै । आज देशभर ९२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १० हजार २२९ जनाको पीसीआर परीक्षण गर्दा ९२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । जसमा ३३४ महिला र ५९३ पुरुष रहेका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३६ […]

कोरोना संक्रमित थप १२ जनाको मृत्यु, अहिलेसम्म एक सय ९५ जनाको निधन

कोरोना संक्रमित थप १२ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार महिला र आठ पुरुषको मृत्यु भएको हो ।  मृत्यु हुने महिलामा मोरङको ६५ र ५६ वर्षीया, भक्तपुरको ६४ वर्षीया र मकवानपुरको ७१ वर्षीया छन् । त्यसैगरी उदयपुरको ५२ वर्षीय, पर्साको ७२ वर्षीय, धनुषको ४५ वर्षीय, सिरहाको ५५ वर्षीय, झापाको ८३ वर्षीय, […]

उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

काठमाडौ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् । कोराना संकट ब्यवस्थापन केन्द्र छाउनी काठमाडौमा रहेका एक कर्मचारीमा संक्रमण पुष्टि भएपछि दुवै मन्त्री आइसोलेसनमा बसेका छन् । बैठकका लागि नियमित जस्तो छाउनी गइरहने गरेकाले दुबै मन्त्रीलाई आइसोलेसनमा बस्न सुरक्षाकर्मीले सुझाव दिएका हुन । दुबै मन्त्रीलाई पीसीआर परीक्षणको रिपोर्ट […]