पहिलो पटक नाप्यो नेपालले सगरमाथाको उचाइ

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ । हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो । सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले उचाइ नाप्ने काम सकिएको जानकारी दिए । ‘उचाइ घोषणाका लागि चीनसँग समन्वय भइरहेको छ’, सहसचिव […]

मोबाइलको अँध्यारो पाटो- सुविधा मात्रै हैन, खतरनाक पनि

शहरिया जीवन पद्दतिको अभिन्न अंग बनेको छ मोबाइल । बरु केही दिन खाना खान नपाए पनि मानिसलाई असहज नलाग्न सक्छ तर केही क्षण मात्रै पनि साथमा मोबाइल नहुने हो भने जीवनको गति नै रोकिएको अनूभूति गर्न थाल्छन् । वास्तवमा भन्ने हो भने, आधुनिक सञ्चार–प्रविधिको ‘चमत्कारी खोज’ मोबाइलले मानिसलाई आफूप्रति पूरै आश्रित र आशक्त पनि बनाइसकेको […]

दुई वर्षमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने डब्ल्युएचओको विश्वास

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई वर्षमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने अपेक्षा गरेको छ । डब्ल्युएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आशा बढेको जनाएका छन् । सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको स्मरण गर्दै उनले कोरोना भाइरसको सवालमा पनि सोही […]

अध्यक्ष प्रचण्डद्वारा अछामका बाढी पीडितलाई उचित क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण

काठमाडौं ३ भदौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीले निम्याएको घटनाले आफूलाई स्तब्ध बनाको बताएका छन् ।मंगलवार राति परेको अविरल वर्षाका कारण कैलाश खोलामा आएको बाढीले  बगाएर ६ जनाको मृत्यु र १७ जना बेपत्ता भएको  छन् भने  दर्जनौं परिवार विस्थापित भएका छन् । उक्त […]