नेपाल कम्युनिष्ट पार्टीभित्र उत्पन्न सत्ता सङ्घर्ष नाटकीय ढङ्गले नयाँ मोडमा पुगेको छ । केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाउन प्रचण्डले गरेको प्रयास अन्ततः असफल भएको छ । यो अभियानमा सहभागी भएका नेताहरू माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र झलनाथ खनाललाई नराम्रोसँग जिल्याउँदै प्रचण्डले केपी ओलीसँग सम्झौता गर्नुभएको छ । आपसमा सहमति बनिसकेपछि पनि […]
सिड्नी — अस्ट्रेलियाले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री स्कट मरिसनले भाइरसविरुद्ध सफल भएसँगै सम्पूर्ण नागरिकलाई निःशुल्क उपलब्ध गराउने बुधबार घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय औषधि कम्पनी अस्ट्राजेनेकासँग खोप उपलब्ध गराउने सहमति भएसँगै मरिसनको भनाइ सार्वजनिक भएको हो । उनका अनुसार २ करोड ५० लाख अस्ट्रेलियालीले उक्त खोप निःशुल्क लगाउन पाउनेछन् । मरिसनले बुधबार बेलायतस्थित […]
प्रेस काउन्सिलको कार्यबाहक अध्यक्षमा सरकारले गरेको नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । यससँगै काउन्सिलमा किशोर श्रेष्ठले नै निरन्तरता पाएका छन् । बुधबार यस विषयमा परेको रिटउपर सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले यस्तो आदेश दिएको हो । ‘उक्त संशोधित नियम ३ (क) हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राखी प्रेस काउन्सिलका भइराखेका कार्यबाहक […]
काठमाण्डु, ४ भदौ– नेपालमा मंगलबार हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घन्टाभित्र देशभरिमा १ हजार १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २८ हजार २ सय ५७ पुगेको छ । यीमध्ये १० हजार ५ सय ६३ जना सक्रिय संक्रमित छन् । संक्रमितको […]