फिफाको महिला फुटवल वरियतामा नेपाल ९९औँ स्थानमा

साउन ३२ काठमाण्डौं । विश्व फुटबल महासङ्घ ९फिफा०ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो । पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ । एशियाली […]

सुदूरपश्चिममा सवारी पास बन्द भएपछि सरकारी गाडी र एम्बुलेन्स यात्रु ओसार्न प्रयोग

धनगढीः सुदूरपश्चिम प्रदेशमा सरकारी गाडी र एम्बुलेन्स लगायतका सवारी साधनको दुरुपयोग गर्ने क्रम बढेको छ। सरकारले कोरोनाको जोखिमका कारण जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएका सवारी पास बन्द गरेपछि सरकारी गाडी र एम्बुलेन्सको दुरुपयोग बढेको छ। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएका सबै प्रकारका सवारी पासमा रोक लगाएपछि सुदूरपश्चिममा सरकारी गाडी र एम्बुलेन्सहरुको दुरुपयोग […]

बाढीले बगाएको पुल नेकपा कालिकोट द्धारा निर्माण

नेकपा कालिकोट ले १२ साउनमा अाएको बाढी ले कर्णाली कोरिडोर अन्तरगत पर्ने खुलालु खोलामा निर्माण गरिएका २ वटा पुल बेलिब्रिज र झोलङ्ङे पुल बगाए पछी मानिस अावत जावत मा निकै कठिनाई परेको थियो मुख्य राजमार्ग र मुगु हुम्ला बाजुरा र कालिकोटका जनताको हाटबजार जाने मुख्य मार्ग नै अबरोध भएको थियो जोखिम मलेर मान्छे हरु ले […]

डिआइजीसहित पाँच सय ५१ प्रहरीलाई कोरोना संक्रमण, दुई गणमा आइसोलेसन बन्दै

कोरोना रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएको नेपाल प्रहरीमा संक्रमण बढिरहेको छ । शनिबारसम्ममा डिआइजीसहित पाँच सय ५१ जनामा कोभिड– १९ देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  संक्रमितमध्ये दुई सय १३ जना निको भएका छन् । अन्य संक्रमित सबै प्रहरीको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए । सबैभन्दा धेरै प्रहरी प्रधान […]