फासिवादी दमनको प्रतिरोध

– पूर्णबहादुर सिंह प्रारम्भ ‘हरूवा गोरुको छेरुवा दाउ’ भनेझैँ केपी–पीकेको सामाजिक दलाल पँुजीवादी सरकार फासिवादी दमनको हथकण्डा प्रयोग गरेर आफ्नो आयु धानिरहेको छ । ‘भ्रम छर्ने र दबाब दिने’, ‘वार्ता र दमन’, ‘सर्वदलीय सहमति र दमन’ र अहिले ‘कडाइ र कन्ट्रोल’ जस्ता बासी रणनीतिहरूको प्रयोग गरिरहेको छ । इटलीको मुसोलिनी र जर्मनको हिटलरले विकास गरेको […]

पोखरा २८ माझठाना स्थित दुई झरनामा पर्यटन आवागमनमा रोक

पोखरा- विश्वव्यापी महामारिका रूपमा फैलिएको कोरोना भाइरसप्रति सजग बन्दै पोखरा महानगरपालिका–२८ माझठानास्थित दुई झरनामा पर्यटन आवागमनमा रोक लगाइएको छ । बन्दाबन्दी भएपनि यहाँका रोला र ढोडेनी झरनामा दिनानुदिन बढिरहेको पर्यटकको चापलाई दृष्टिगत गरी सम्भाव्य कोरोना जोखिमलाई मध्यनजर गर्दै आगामी साउन १५ गतेसम्मका लागि पर्यटक आउन रोक लगाइएको हो । रोलखोला, निलीरह पर्यटन पूर्वाधार विकास समितिको […]

कराँतेको ओलम्पिक तयारी राेकियाे

जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीको प्रशिक्षण स्थगित गरिएको छ । कोरोना भाइरसको महामारीका कारण कराँते खेलाडीको प्रशिक्षण मंगलवारदेखि स्थगित गरिएको हो ।  कराँते मुख्य प्रशिक्षक दीपक श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षण १ हप्ताका लागि बन्द गरिएको बताए । खेल क्षेत्रका विभिन्न व्यक्ति कोरोना संक्रमित भएको खबर प्राप्त भएकाले […]

गाउँपालिकाका लेखापाल माथि आक्रमण

रूकुम पश्चिम त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी आक्रमण परेका छन् । साथमा उनका भतिजा सुवास केसी पनि अाक्रमणमा परि घाइते भएका छन । सदरमुकाम खलंगास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट घर फर्किने क्रममा उनीहरुमाथि कुटपिट थियाे । रूकुम पश्चिककाे त्रिवेणी गाउँपालिका–४ लामाखेतमा बसिरहेका भीमबहादुर पुन, निराजन पुन र खगेन्द्र महरलगायत ५ जनाले उनीहरुमाथि आक्रमण गरेको प्रहरीले जनाएको […]