प्रदेश सांसद श्रेष्ठलाई कोरोना संक्रमण

२८ साउन, विराटनगर । प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी इटहरीमा बसोबास गर्दै आएकी छन् । साउन २० गते स्वास्थ्यमा समस्या देखिएपछि उनले शनिबार धरानमा स्वाब दिएकी थिइन् । बुधबार पोजेटिभ रिपोर्ट आएको हो । […]

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी कोरोना संक्रमणको उच्च जोखिममा

काठमाण्डु – कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण मुलुक करिव ४ महिना भन्दा लामो समयदेखि (बन्दाबन्दी)लकडाउनमा छ । मुलुक लकडाउनले सुनसान भइरहेका बेला कोभिड–१९ फैलन नदिन नेपाल–भारत सीमा नाकामा भने थप कडाई गरिरएको छ । कोरोनाभाइरसको विश्वव्यापी महामारीबीच देश भित्रनमा लगाइएको रोक र बन्दाबन्दीको अवज्ञा गर्दै भारतबाट मानिसहरू नेपाल प्रवेश गरिरहेका विवरणहरू सार्वजनिक भइरहेका […]

कोरोना भाइरसको नियन्त्रणमा नेपाली सेनाले कस्तो भूमिका निर्वाह गर्दैछ ?

काठमाण्डु – कोरोना भाइरसको संक्रमण, रोकथाम तथा व्यवस्थापनमा नेपाली सेना अग्रपंक्तीमा रहेर काम गरिरहेको छ । नेपालमा तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न नेपाली सेनाले सरकारको निर्देशनअनुसार काम गरिरहेको छ । सेनाले सरकारले दिएका चार/पाँच किसिमका कामहरु जिम्मेवारीका साथ निर्वाह गरिरहेको छ । सरकारले भारत र चीनसँगका १० वटा सीमा खुला गर्ने […]

कान्तिपुरका बरिष्ठ संवाददाता बलराम बानियाँको शव भेटियो

काठमाण्डु – कान्तिपुर दैनिकका बरिष्ठ संवाददाता बलराम बानियाँको शव भेटिएको छ । तीन दिनदेखि वेपत्ता भएका बानियाँको शव हेटौडाको सिस्नेरीस्थित बागमति किनारमा भेटिएको हो । तनुहँ स्थायी घर भएका बानियाँ तिनदिनदेखि वेपत्ता भएको भन्दै कान्तिपुर दैनिकले महानगरीय प्रहरी परिसर काठमाण्डुमा आज उजुरी दिएको थियो । बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको अपराध अनुसन्धान महाशाखाका […]