शिकारी भएर आउनुहोस् साथी  

जानकी खत्री शिकारी भएर आउनुहोस् साथी तिखारिएर आउनुहोस् साथी लुकेर कहिल्यै नबस्नुहोस् है शिकारी भएर आउनुहोस् साथी भिखारी भएर कहिल्यै नबस्नुहोस् है ! तम्तयारी भएर आउनुहोस् साथी झुकेर कहिल्यै नबस्नुहोस् है आत्मनिर्भर भएर आउनुहोस् साथी फुटेर कहिल्यै नबस्नुहोस् है ।। मित्रता भएर आउनुहोस् साथी स्वतन्त्रताको भाव पोखी दिनुहोस है मानव भएर आउनुहोस् साथी सबैलाई सम्मान […]

अफगानिस्तान र तालिवान

ओम प्रकाश पुन अफगानिस्तानमा २० बर्षकाे संघर्ष पछि तालिवान सत्ता र शक्तिमा आएको घाेषणा गरेको छ । अमेरिकी साम्राज्यवादी सेना अफगानिस्तान बाट बाहिरिएकाे ४५ दिन भित्रै तालिवानकाे सत्ता कब्जाले बिश्वलाई एक प्रकारले तरङ्गित पारेको छ । यसका पक्ष र बिपक्षमा मत जे जाहेर भएता पनि यसका खास कारणहरु निम्न रहेका छन् । १) कम्युनिस्ट प्रभावका […]

अखिल क्रान्तिकारी कालिकाेटद्दारा नरहरिनाथ गाउँ सम्मेलन तयारी समिति गठन

कालिकाेट – नेपाल कम्युनिस्ट पाटि निकट अखिल ( क्रान्तिकारी )कालिकोटले नरहरिनाथ गाउँकमिटीमा अखिल को नरहरिनाथ गाउँ सम्मेलन तयारी समिति गठन गरेको छ उक्त गाउँ सम्मेलन तयारी समितिको बैठक मा शेरबहादुर बि क को अध्यक्षतामा बसेको बैठक मा अखिल( क्रान्तिकारी ) जिल्ला अध्यक्ष क, धनराज बिश्वकर्मा को प्रमुख अथित्यता मा भएको बैठकमा बिशेष अथिति नेकपा जिल्ला […]

जनपत्रकार संगठन, नेपालको १ नम्बर प्रदेश भेला सम्पन्न

धरान – जनपत्रकार संगठन, नेपालको १ नम्बर प्रदेश भेला सम्पन्न भएको छ । संगठनका महाधिवेशन आयोजक समितिका केन्द्रीय सदस्य आलोक नेम्वाङको अध्यक्षतामा सम्पन्न भेलाले आगामी असोजमा सम्मेलन गर्ने निर्णय गरेको छ । विप्लव नेतृत्वको नेकपा निकट पत्रकार संगलनले भदौभरी प्रदेशभर १४ ओटै जिल्लाको जिल्ला सम्मेलन गर्ने गर्ने र असोज ४ र ५ गते प्रदेश सम्मेलन […]