नेकपा काठमाण्डाै महानगर द्दारा जनसेवा तथा संगठन विस्तार अभियान उद्घाटन

काठमाण्डाै – नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी काठमाण्डाै जिल्ला काठमाण्डाै महानगर समितिले जनसेवा तथा संगठन विस्तार अभियानकाे उद्घाटन गरेकाे छ । जनसेवा तथा संगठन विस्तार अभियान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य हेमन्त प्रकाश अाेली सुदर्शनले उक्त कार्यक्रमकाे उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सुदर्शनले कार्यक्रममा वैज्ञानिक […]

एसइइकाे रिजल्ट प्रकाशित

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको प्रवेशिका परीक्षा (एसईई)को परीक्षाफल शनिबार दिउँसो प्रकाशित भएको छ। जस अनुसार ५ लाख १७ हजार १ सय २२ जनाले परीक्षा फारम भरेकोमा ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण भएको परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताएका छन् । कोरोनाभाइरसका कारण परीक्षा हुन नसकेपछि विद्यालयहरुले आन्तरिक मुल्यांकन […]

एमसीसी खारेज गराैं, देशलाई अफगानिस्थान, इराक, लिबिया र सिरिया बन्न बाट जोगाअाैँ

 तुफान सिंह कालिकोटे आज गरिब छौ भोलि धनी र सम्पन्न बन्न सक्छौं । आज स्वतन्त्र छौ र बलियो छौ । एमसीसी सम्झौताले हाम्रो स्वतन्त्रता गुमे हामी कम्जोर हुनेछौ । स्वतन्त्रताको लडाइ लड्न हजारौं बर्ष लाग्ने छ । त्यो भन्दा पहिला नै यो एमसीसी सम्झौता खारेज गराैं । स्वाधीन र स्वतन्त्र नेपाल जोगाउन एक एक ढिक्का […]

जयसिंह धामी मात्रै हैन विस्तारवादले धेरैको जीवन महाकालीमा बहायो

– लक्ष्मण चौलागाईं विद्रोही कविता मित्रताको घाँटी मात्रै छिनालेन, भारतले छिमेकको साइनो परक्कै निमोठ्यो । जयसिंह धामी मात्र हैन, विस्तारवादले धेरैको जीवन् महाकालीमा बहायो ।। हजारौं हेक्टर जमीन मात्रै मिचेन, गुलामले लुम्बिनी मै गिद्दे नजर लगायो। एसएसबी मात्रै सिमामा पठाएन, बैरिले नेपालको छातीमैं डोजर कुदायो ।। विभिन्न नामधारी सन्धी मात्रै गरेन, मिचाहाले महाकाली टनकपुर, लिपु […]