जीवन बाेगटीकाे नेतृत्वमा प्रवासी जनसमाज भारत कनार्टक राज्य समिति केअारपुरम नगर ४ नं एरिया समिति गठन

भारत – नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट प्रवास मार्चा प्रवासी जनसमाज भारत कर्नाटक राज्य समिति अन्तर्गतको केआरपुरम नगर समिति एरिया नम्बर ४ को एरिया भेला सम्पन्न भएको छ । २ नम्वर एरिया अध्यक्ष तथा कार्य क्रममा अामन्त्रित अतितथ देबेन्द्र बटाला र नगर सचिब केनिज बराल (केशर) ले कार्यक्रमकाे संचालन गरेका वानसवाडी एरिया ईन्चार्ज […]

प्रवासी जनसमाज भारत कर्नाकट राज्य समिति अन्तर्गत केआरपुरम नगर समितिको एरिया भेला सम्पन्न

भारत – नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट प्रवास मार्चा प्रवासी जनसमाज भारत कर्नाटक राज्य समिति अन्तर्गतको केआरपुरम नगर समिति एरिया नम्बर ३ को एरिया भेला सम्पन्न भएको छ । एरिया अध्यक्ष देबेन्द्र बटाला अध्यक्ष रहेको एरिया भेलाको सञ्चालन केनिज बरालले गरेका वानसवाडी एरिया ईन्चार्ज जीवन बोगटीले जनाएका छन् । प्रवासी जनसमाज भारतका […]

काईट कन्सलटेन्सीले गर्यो काईट एजुकेशन केअर कार्यक्रमको सुरुवात

 काठमाडौ – काईट कन्सलटेन्सिले शनिवार एक भर्चुअल कार्यक्रम मार्फत एजुकेशन केअर कार्यक्रमको शुभारम्भ गरेको छ । विगत १ दशक यता शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान दिदै आइरहेको काईट कन्सिलटेन्सिले आफ्नो दायरालाई फराकिलो बनाउने लक्ष्य सहित वर्तमान परिवेश अनुकुलको शिक्षा प्रवाह गर्ने अठोट लिएको छ । कोरोना महामारीले निम्त्याएको महासंकटका कारण अर्थ उपार्जनका माध्यमहरु प्राय ठप्प भएको […]

क्रान्ति सफलताकाे लागि पहिलाे शत्र सहि कार्यदिशा

तुफानसिंह कालिकाेटे साम्यबादी बिचारअनुसार कुनै देशमा क्रान्तिको कार्यदिशा निर्माण गर्दाखेरि उक्त देशको जनताको आर्थिक, अबस्था, त्यहाँको, भौगोलिक अबस्थित रास्ट्रिय/अन्तर्रास्ट्रिय परिस्थिति र सुचनाप्रबिधिको बिकासलाई पनि अध्यन गर्न जरुरी हुदो रहेछ। रूसमा लेनिनले पहिलो विश्वयुद्धबाट थाकेको युरोप रुस आफै साम्राज्यवादि भएर पनि हारिरहेको अबस्था, देशभित्रको चरम आर्थिक सङकट र अन्तरास्ट्रिय स्तरमा साम्राज्यबादि पुजिबाद उदय भएको थियोे । […]