काठमाडौ – भारतको दक्षिण बैङ्गलोरको बानसवाडीमा काम गरिरहेको अवस्थामा दुर्घटनाबाट मृत्यु भएको छ । नेपालको कैलाली जिल्ला फलाबिसाउनी घर भएका नवीन बुढाको दुर्घटनाबाट मृत्यु भएको प्रवासी नेपाली जनसमाज भारत बैङ्गलोर बानसवाडी यरिया समिति इन्चार्ज जीवन बोगटीले जानकारी गराए । घटना लगत्तै प्रवासी नेपाली जनसमाज भारत केन्द्रिय सचिवालय सदस्य तथा राज्य संयोजन समिति संयोजक तेज […]
काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौ महानगर समिति पार्टीको केन्द्रिय कार्यालय निर्माण स्थल ललितपुरमा पुगेको छ । पार्टी कार्यालय निर्माणको लागि महानगर समिति श्रमसहभिताको लागि त्यहाँ पुगेको हो । केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच भएको ३ बुदे सहमति सम्झौता पश्चात् उक्त पार्टीले केन्द्र देखि जिल्लासम्म नेता, […]
काठमाडाै – विप्लव नेतृत्व अन्तर्राष्ट्रिय प्रवास बिभाग नेपाली जनप्रगतिशिल मोर्चा साउदिको पाचोैँ अधिबेशन २१औ शताब्दीको जुम भर्चुअल मार्फत भब्य र सभ्य रुपले सम्पन्न भएको छ । असफल संसदीय ब्यबस्थाको बिकल्पमा बैज्ञानिक समाजवाद ल्याउ ! प्रबासी मजदुरहरु एकीकृत जनक्रान्तिका आधार हौं। भन्ने”मुल नारा साथ जुलाई २० तारिख साउदिमा भएको पाचौं अधिबेशनले तोयाराज भट्ट अध्यक्ष रहने गरि […]
काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रवासी नेपाली जनसमाज भारत कर्नाटक राज्यको बेङलोर आयपानगर केरपुरम एरिया समितिले एकजना बिरामीलाई आर्थिक सहयोग गरेको छ । नेपालको कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं १ का सज्जने सार्कीका ४५ बर्षिय छोरा डबल सार्कीलाई आर्थिक सहयोग गरिएको हो । आर्थिक अभावका कारण उनको उपचार […]