विद्रोहीले झुठ बोल्यो भने क्रान्तिले हार्छ

– लक्ष्मण चौलागाईं विद्रोही हिजो पनि सुनेकै हो तिमिले बोलेको सप्तकोसीमा बम हान्छु भनेको आज पनि सुनिदैछ तिमिले बोलेको एमसिसी पास गर्नेको औला काट्ने तर नहोस् भोलि यस्तो हिजो देखि भनेको गफै गफमा नेपाली राजनिती वृद्ध भएको झुठ, अफवाहका नाटक मन्चन धेरै भो ३ करोड जनताले हिजो देखि आजसम्म भोग्दै आएको तर तिमी पनि मेरो […]

प्रवासी जनसमाज भारत कुन्दनलीगेट नगर स्थित दमसन्द्रा एरिया समितिकाे एरिया भेला सम्पन्न

भारत –  नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट प्रवासी माेर्चा अन्तर्गत प्रवासी नेपाली जनसमाज भारत कर्नाटका राज्य संयोजन समिति कुन्दनली गेट नगर समिति दमसन्द्रा एरिया समितिको एरिया भेला सम्पन्न भएकाे छ । भेलाकाे अध्यक्षता सागर खत्रीले गरेका थिए भने भेलाका प्रमुख अतिथि प्रवासी नेपाली जनसमाज भारत केन्द्रीय सदस्य देबेन्द्र रावल रहेका थिए […]

युपिएफको आयोजनामा एशिया प्यासफिक स्तरिय नेतृत्व सम्मेलन सम्पन्न

काठमाण्डौ – कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वाताबरण बनाउन युनिर्भसल पीस फडेरेसनको आयोजना गरेको एशिया प्रसान्त नेतृत्व र थिक टयाँक २०२२ ग्लोबल फोरमले एशिया व्यासफिक स्तरिय दुई दिने नेतृत्व सम्मेलन सम्पन्न भएको छ । यहि साउन १३ र १४ गते अर्थात २०२१ को जुलाइ महिनाको २८ र २९का दिन भर्चुअल सम्मेलनमा उत्तर दक्षिण कोरियाको पुनर्मिलन र […]

पार्टी कार्यालय निर्माणमा नागार्जुन नगर समितिकाे सक्रिय श्रमसहभागीता

काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नागार्जुन नगर समिति पार्टीको केन्द्रिय कार्यालय निर्माण स्थल ललितपुरमा पुगेको छ । पार्टी कार्यालय निर्माणको लागि नागार्जुन नगर समिति श्रमसहभिताको लागि त्यहाँ पुगेको हो । केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच भएको ३ बुदे सहमति सम्झौता पश्चात् उक्त पार्टीले केन्द्र देखि जिल्लासम्म […]