डडेल्धुरा – नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराले पार्टीका जिल्ला कमिटी सदस्य तथा परशुराम नगरपालिका सेक्रेटरी क. लाल बहादुर बोहरा ‘सन्तोस’ का बुवाको निधन प्रति शोक वक्तव्य जारी गरेको छ । परशुराम नगरपालिका वार्ड १२ मा बसोबास गदै आएका सेक्रेटरी ‘सन्तोष’ का पुजनिय बुबा जयकृष्ण बोहराको निधन आज शनिबार ८१ बर्ष को उमेरमा भएको जारि विज्ञप्तिमा उल्लेख […]
दिनेश रावल नेपालको विगत लामो इतिहासको पाना पल्टाएर अध्यन गर्दा नेपालीहरु रोजगारीको लागि बिदेश तिर पलायनको सुरुवात जब नेपालमा १०४ बर्षे जहाँनिया राणाहरुले शासन सुरु गरिसके पछि जंगबहादुर राणाले बिर्टिस साम्राज्यवाद संग गरेका सन्धि सम्झौता पछि मात्र सुरु भएको देखिन्छ । जब नेपाली जन्ता माथि राणाहरुले १०४ बर्ष सम्म एकतन्त्रीय शासन चलाउन सुरु गरे त्येस […]
भारत – प्रवासी नेपाली जनसमाज भारत कर्नाटक राज्य समिति के अार पुरम नगर समिति संयुक्त एरिया भेला तथा संगठन प्रवेश कार्यक्रम अायप्पा नगर अध्यक्ष देबेन्द्र बटाला संचालनमा दमसन्द्रा अध्यक्ष सागर खत्रीको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा नगर अध्यक्ष देबेन्द्र रावल अतिथि नगर सचिव केनिज बराल र अायप्पा नगर एरिया कोषाध्यक्ष मणीराम बिष्ट अल्फा गर्डेन […]
– लक्ष्मण चौलागाईं विद्रोही देशको अवस्थाले राजनितीलाई विशेष जोड दिनुको अलावा नागरिकको अवस्थालाई कहिले देखि सोच्न थाल्छ ? राजनिती त चुनावमा मात्रै गर्ने हो सत्तामा गएपछी जनताको पहुँचमा सत्ता रहने लोकतान्त्रिक प्रणालीको पद्दती हैन र सरकार ? दिनहुँ करोडौं हरियो पासपोर्ट छाप्नु भन्दा दिनहुँ हजारौलाई नियुक्ती दिएर आफ्नै देशमा आत्मनिर्भर जनता बनाएर पो समृद्धि सम्भव […]