प्रधानमन्त्रीमा देउवा नियुक्त

काठमाडाै –राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिका सञ्चार सल्लाहकार टिका ढकालले जानकारी दिए । उनले संविधानको धारा ७६ को (५) अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई आजै शपथ ग्रहण गराउने तयारी भएको ढकालले जानकारी दिए । […]

कक्षा ११ को भर्ना बन्द गर – अखिल (क्रान्तिकारी)

काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति काठमाडौले कक्षा ११ को भर्ना प्रक्रिया तत्काल बन्द गर्न माग गरेको छ । SEE को रिजल्ट प्रकाशित नहुँदै केहि निजी विद्यालयहरुले अभिभावकहरुबाट चर्को शुल्क असुल गर्दै भर्ना लिन थालेपछि अखिल क्रान्तिकारीले बिरोध गरेको हो । कोभिडले पारेको देशव्यापी प्रभावले जनजीवन […]

जनताको रक्षाकवज बन्न चाहन्छ पार्टी – नेता चन्द

काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौ महानगर समितिको आयोजनामा रोपाई सम्पन्न भएको छ । महानगर समितिले एकल महिला भगवती कोइरालाको खेतमा २ दिन लगाएर पार्टीका दर्जनौँ नेता कार्यकर्ताको सहभागीतामा रोपाई सम्पन्न गरेको हो । प्रत्येक नेता र कार्यकर्ताले अनिवार्य जनश्रममा जोडिनुपर्ने पार्टीको केन्द्रिय निती अनुरुप नै आर्थिक अभाव र श्रमशक्तिको […]

नेकपाका केन्द्रिय नेता आदर्श सहित १४ जना रिहा

काठमाडाै – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित १४ जनालाई रिहा गर्न सर्बोच्च अदालतले आदेश दिएको छ । बाजुरा कारागारबाट करिव १८ महिनापछि सर्बोच्च अदालतको आदेशबाट १४ जना रिहा भएका हुन । न्याय विभाग प्रमुख वालीसहित सहित १६ जना कार्यकर्ता बाजुराबाट एकैचोटी पक्राउ परेका थिए । पछि उनीहरुलाई पुर्पक्षका […]