काठमाडौँ–बिगत लामो समयदेखि भारत को मुम्बईमा नेपाली , हिन्दी म्युजिक भिडियो तथा फिल्म निर्देशन गर्दै आउनु भयका निर्देशक लोकेन्द्र जयगडी ले फ़ेरि एउटा सामाजिक जनचेतना , शन्देश मुलक म्युजिक भिडियो को छायांकन मा व्यस्त रहेको जानकारी दिएका छन् । निर्देशक जयगडी उक्त सन्देश मुलक गीत का शब्द सामाजिक अभियन्ता पदम भुल उदगडी का रहे का […]
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले नेपालमा पछिल्लो समयमा एक पछि अर्को गर्दै लगातार भइरहेका महिला हिंसा र जातिय विभेदका घट्नाप्रति आफ्नो संगठनको गम्भिर ध्यानाकर्षण भएको बताएको छ । क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले शनिबार प्रेस जारी गर्दै पछिल्लो समय देशैभरी घटेका हत्या हिंसाका घट्नाहरुप्रति ध्यानाकर्षण भएको भन्दै विरोध तथा […]
काठमाडाैं – चालु आर्थिक वर्ष २०७७÷७८ को एघार महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो समय आयात सगैँ निर्यातमा बृद्धि हुन थालेको हो। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिनाको (साउदेखि जेठसम्म) तथ्याङ्कअनुसार यस अवधिमा रु एक खर्ब २१ अर्ब २५ करोड […]
काठमाडाै – राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा गत असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको जानकारी दिइएको छ ।