काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्राकृतिक विपत्तिका कारण देशव्यापी रूपमा बाढीपहिरो र डुवानलबाट ज्यान गुमाउनु भएका सम्पूर्ण जनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरी मृतकका परिवार र आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । महासचिव विप्लवले बुधबार प्रेस विज्ञप्तिमार्फत यस विपतको घडिमा पार्टीका सम्पूर्ण सङ्गठन, नेतृत्व–कार्यकर्ता सबैलाई उद्धार तथा राहत कार्यमा […]
काठमाडौँ – केही दिनदेखिको अविरल वर्षाका कारण बाढी पहिरामा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता भएका छन् । सातजना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख दिलकुमार तामाङले बाजुरा, पाल्पा र सिन्धुपाल्चोकमा एक÷एकजनाको मृत्यु भएको जानकारी दिनुभयो । सिन्धुपाल्चोकमा सात जना […]
काठमाडौं – विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र प्रारम्भ भएको छ।नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी रहेको छ।सामुदायीक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष कृष्ण थापाले भने,‘मूल्यांकन गर्न बाँकी रहेका एसईई सहितको नतिजा विद्यालयले सम्बन्धित इकाइमा बुझाइसकेपछि साउन एक गतेदेखि पठनपाठन शुरु गर्ने कार्यतालिका बनेको […]
बुटवल – नेकपाको अग्रभागिय सङ्गठन युवा सङ्गठन नेपाल रूपन्देहीेले बुटवल उपमहानगरपालिका–१७, सेक्टर नम्बर–१, दुर्गाटोलमा बस्दै आएका अशक्त, असहाय बृद्ध दम्पती ८१ बर्षिय गोपिलाल सापकोटा र श्रीमती मायादेवी सापकोटाको घर निर्माण कार्य सुरु गरेको छ । निर्माण कार्यमा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वास, जिल्ला सचिवालय सदस्य नविन, श्यामलगायतका जिल्ला सदस्यहरू, युवा संगठन नेपालका रूपन्देही जिल्ला अध्यक्ष […]